2083 अश्विन 22, विहिबार

'छ माया छपक्कै' हेरेपछी विनोद चौधरी भन्छन्, 'मनमा बस्ने फिल्म'(भिडियो)

दरबारमार्ग स्थित राइजिङ मलमा हल नै बुक गरेर चौधरीका परिवार र निकट व्यक्तित्वले सँगै बसेर चलचित्र हेरेका थिए । चलचित्र हेरेपछि चौधरीले आफूलाई चलचित्र निकै मन परेको र चलचित्र हेरेपछि दर्शकको मनमा लामो समयसम्म छप बसिरहने बताएका छन् ।

सलमानसँग बलिउड चलचित्र गर्दै सुनिल थापा

सुनिलले चलचित्रमा भारतको मणिपुर राज्यको एक मुखियाको भूमिका निभाउनेछन् । करण भुटानीले निर्देशन गर्ने चलचित्रमा आयुष शर्माको प्रमुख भूमिका रहने छ । सुनिल चाँडै नै मुम्बई गएर कागजी रूपमा सम्झौता गर्ने र चलचित्रको छायाङ्कन जनवरीदेखि हुने बुझिएको छ ।

बिरगन्जमा हुने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा गोबिन्दा आउँदै

बलिउड अभिनेता गोविन्दा यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आउने भएका छन् ।

‘हेलो’मा आश्माको पछि पछि सरोज(भिडियो)

गायक योगेश काजी र गायिका सारिका घिमिरेको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

भोलिदेखि एक महिनाका लागी बन्द हुँदै कुमारी हल

राजधानी स्थित कुमारी हल बन्द हुने भएको छ । हलको ट्वाइलेट र सिटहरू मर्मत गर्नको लागी हल करिब एक महिनाका लागि बन्द हुन लागेको हो ।

'घामड शेरे'को पोस्टमा देउवाको अपमान: आसिफले मागे माफी

शनिवार उनले चलचित्र ‘घामड शेरे’को पोस्टर र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको फोटो सँगै राखेर पोस्ट गरेका थिए । जसको कारण उनले सार्वजनिक रूपमा आलोचना खेप्नु पर्‍यो र माफी समेत माग्नु पर्‍यो ।

‘राधे’मा सलमानसँग दिशाको केमेस्ट्री: सुरु भयो छायाङ्कन

सलमानले सन् २०२० को इदमा रिलिज हुने भनिएको चलचित्र ‘राधे’को छायाङ्कन सुरु गरेका छन् । सलमान आफैले सामाजिक सञ्जालबाट चलचित्रको छायाङ्कन सुरु भएको खुलाएका छन् ।

भारतीय र्‍यापर अलिमको प्रेममा अदिती

अदितिले आफ्नो प्रेम सम्बन्धको बारेमा सार्वजनिक गरेकी छिन् । उनी भारतीय र्‍यापर अलिम मोरानीको प्रेममा रमाइरहेको कुरा उनकै सामाजिक सञ्जालबाट स्पष्ट हुन्छ ।

पोखरामा व्याचलर पार्टी मनाउँदै ॠचा

उनी आफ्ना नजिकका साथीसँग व्याचलर पार्टी मनाउन पोखरा पुगेकी छिन् । अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी डिजाइनर सिवांगी लगायत केही निकट साथीका साथ उनी पोखरा पुगेकी हुन्।

दोस्रो हप्तामा 'पोइ पर्‍यो काले', दर्शकको प्रतिकृयाले भावुक बनिन् पूजा(भिडियो)

शनिवार चलचित्रकी मुख्य नायिका पूजा शर्मा राजधानीको गुण सिनेमामा दर्शकको प्रतिक्रिया लिन पुगेकी थिइन् । चलचित्र हेरेका दर्शकले चलचित्रको कथा बस्तु र समग्रमा चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।