2083 अश्विन 21, बुधबार

भुवनको ‘मिस्टर नेपाली’को प्रिमियर अमेरिकामा

आगामी कात्तिक २९ गतेबाट अल नेपाल प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र ‘मिस्टर नेपाली’ नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गर्ने तयारी गरिएको छ ।

युवा स्टार अनमोलले किने ७४ लाखको जीप कम्पास

उनै स्टारले करिब ७४ लाख रुपैयाँ पर्ने जिप कम्पास खरिद गरेका छन् । उनले ७३ लाख ९० हजार रुपैयाँ पर्ने स्पोर्ट प्लस भेरियन्टको जिप कम्पास खरिद गरेका हुन् ।

४६ बर्षमा ऐश्वर्या: अभिषेकको प्रेमिल शुभकामना

बलिउडकी सदाबहार नायिका तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन आज आफ्नो ४६ औँ जन्मदिन मनाउँदै छिन् ।

'छ माया छपक्कै'को अमेरिका यात्रा नोभेम्बरबाट

नेपालमा प्रदर्शनको तेस्रो सातामा आइपुग्दा पनि दर्शकको उत्साहजनक साथ पाइरहेको चलचित्र 'छ माया छपक्कै' नोभेम्बरको पहिलो सातादेखि अमेरिकाभर प्रदर्शन हुने भएको छ।

आँचल र उदिपको प्रेमको पहिलो वर्षगाँठ

करियरको सुरुवातदेखि नै आँचल र अभिनेता पल शाहको प्रेम सम्बन्धको बारेमा धेरै चर्चा परिचर्चा चल्ने गर्थ्यो तर केही समय यता आँचलले पल आफ्नो मिल्ने साथी मात्र भएको बताइरहेकी छिन् ।

फ्राइडे रिलिज: ‘बादशाह जुट’लाई एकल रिलिजको मौका

उसो त हत्तपत्त नेपाली चलचित्रले सोलो रिलिजको अवसर पाउँदैनन् तर कमै चलचित्रलाई जुर्ने यो अवसर चलचित्र 'बादशाह जुट' लाई मिलेको छ । सुशील श्रेष्ठ र आमिर गौतम स्टारर चलचित्र आज शुक्रवारबाट अलनेपाल प्रदर्शनमा आएको छ ।

सृजना सुब्बाको बोल्ड प्रेग्नेन्सी फोटो सुट

अभिनेत्री सिर्जना सुब्बा अहिले आमा बन्ने तयारीमा छिन् । करिब दुई साता पछि उनी आफ्नो सन्तानलाई यस धर्तीमा स्वागत गर्ने तयारीमा छिन् ।

फेरि दुई साता पछि सर्‍यो ‘सरौतो’

आगामी कात्तिक २९ लाई प्रदर्शन मिति तोकिएको चलचित्र 'सरौतो' दुई साता पछाडि सरेको छ ।

पार्टीमा रणवीरलाई बोलाउन दीपिकालाई सम्पर्क गर्नुस्

तपाईँ विवाह पार्टीमा बलिउड अभिनेता रणवीर सिंहलाई बोलाउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने दीपिकालाई सम्पर्क गर्नुस् ।

'पोइ पर्‍यो काले'लाई दर्शकको साथ: राजधानीमै ६ दिनमा २ करोड कमाइ

भाइटिकाको भोलिपल्ट बुधवार हलमा दर्शकको सङ्ख्या उल्लेख्य रूपमा थियो । मल्टीस्टारर चलचित्र 'पोइ पर्‍यो काले' ले ६ दिनमा फिल्मले राजधानीमा मात्रै एक १ करोड ९५ लाख (रातीको सो नजोडी) व्यापार गरेको काठमाडौँ वितरक करण क्रेजी श्रेष्ठले दाबी गरेका छन् ।