देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
पूजा र आकाशको पहिलो कमेडी जनराको चलचित्र भएकाले काम गर्दा चुनौती भोग्नु परेको र दर्शकलाई अपेक्षा अनुसार काम देखाउन सकिने नसकिनेमा निकै डर भएको उनीहरू बताउँछन् ।
एक्सन स्टार ॠतिकले 'वार'को सफलता सँगै चलचित्र ‘सत्ते पे सत्ता’को रिमेकमा काम गर्ने भएका छन् । सन १९८२ मा बनेको चलचित्र ‘सत्ते पे सत्ता’को रिमेकमा फरा खान र रोहित सेट्टि संयुक्त रूपमा काम गर्दै छन् ।
गीतमा प्रयोग भएका शब्द प्रति असन्तुष्टि व्यक्त भइरहेका बेला थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको छ ।
यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
। चलचित्र प्रदर्शनको तीन हप्तामा तीन सय करोडको कलेक्सन गर्न सफल भएका छन् । योसँगै यस चलचित्र २०१९ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्न सफल भएको छ ।
‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ को चौथो संस्करण अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने भएको छ । हरेक वर्ष आयोजना हुँदै आएको यस अवार्ड यस अघि का तीन संस्करण पनि अमेरिका नै आयोजना भएको थियो ।
हास्य टेलिसिरियलको नाममा चलचित्र निर्माण हुने भएको छ । यसै सिरियलबाट निकै चर्चा कमाएका कलाकार सन्तोष पन्तका छोरा साकार पन्तले चलचित्र निर्देशन गर्न लागेका छन् ।
अमेरिका निवासी सबिन जङ्ग थापासँग उनले निकै खुसीका साथ समय बिताइरहेको सबिनले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।
मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को दोश्रो गित सार्बजनिक गरिएको छ । ‘सुन सुन चम्पा’ बोलको गीतमा बुगी वुगी बिजेता कविता नेपाली, प्रेम सोनी र मोनिका दाहाल फिचर्ड छन् ।रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ।