2083 असार 18, विहिबार

‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ कार्तिक २१ देखि

‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ वीरगन्जमा आयोजना हुने भएको छ । नेपाल चलचित्र निर्माता सङ्घको आयोजनामा यही २१ कार्तिकदेखि ३३ सम्म आयोजना हुने  महोत्सवले त्यहाँका जनतासँग सिनेमाको आत्मीयता बढाउने लक्ष्य आयोजकले राखेको छ ।

सत्यराजको निर्देशनमा चलचित्र ‘अन्तरे’ निर्माण हुने

निर्देशक सत्यराज चौलागाईको निर्देशनमा चलचित्र 'अन्तरे' बन्ने भएको छ । यसअघि ‘अनुराग’ को निर्देशकको भूमिका निभाएका उनले रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको 'अन्तरे'लाई पनि निर्देशन गर्ने भएका हुन् ।

बिपिनको ‘सेल्फी किङ’ को छायाङ्कन सम्पन्न

बिपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ को छायाङ्कन सकिएको छ । दसैँ अघि र पछि दुई सेड्युलमा ३३ दिनमा चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको हो ।

‘बादशाह जुट’को पोस्टरमा कार्टुन शुशिल र आमिर

सुशील श्रेष्ठ र आमिर गौतम स्टारर चलचित्र ‘बादशाह जुट’को कार्टुन पोस्टर सार्वजनिक भएको छ ।

सुरु भयो 'द भ्वाइस अफ नेपाल'को नकआउट राउण्ड

सोमा ब्लाइण्ड अडिसनबाट छानिएका ६४ प्रतिभाहरूको ब्याटल राउन्ड सकिएको छ । अब प्रतिस्पर्धीहरूको नकआउट राउन्ड सुरु भएको छ ।

भुवनको ‘मिस्टर नेपाली’ को ट्रेलर रिलिज(भिडियो)

कात्तिक २९ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘मिस्टर नेपाली’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । देव भुसालको निर्देशनमा तयार भएको चलचित्रमा भुवनले दोहोरो भूमिका निभाएका छन् ।

अश्लिल गीत गाएको आरोपमा र्‍यापर भिटेन पक्राउ

मङ्ग्लबार पप गायक दुर्गेश थापा पुलिसको फन्दामा परेका थिए भने बिहीबार नेपाली र्‍यापर तथा गायक समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् ।

सलमानको ‘दबंग ३’ को एक्सन प्याक्ड ट्रेलर रिलिज(भिडियो)

'दबंग'का अघिल्ला दुई सिरिजलाई दर्शकले अत्यधिक रुचाएका थिए । सलमानको दबंग स्टाईलाका फ्यानहरूलाई खुसीको खबर दिँदै नयाँ वर्षको अवसरमा रिलिज हुने ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ ।

कम शोजको कारण २ साता पर सर्यो निश्चलको 'घामड शेरे'

निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र 'घामड शेरे'ले प्रदर्शनको सँघारमा आएर प्रदर्शन मिति दुई हप्ता पर सारेको छ । कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र अब कार्तिक २२ बाट प्रदर्शन हुने भएको छ ।

हिन्दीलाई जस्तै नेपाली फिल्मलाई पनि विस्वास गर्नुस्: पूजा शर्मा(भिडियो)

चलचित्र निर्माण पक्षले बुधवार राजधानीमा भेटघाट र अन्तर्क्रिया कार्यक्रम राखेको थियो । कार्यक्रममा चलचित्रका मुख्य कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ लगायत कलाकार र निर्माण पक्षको उपस्थिति रहेको थियो ।