2083 अश्विन 21, बुधबार

‘जीवन काँडा कि फूल’ रिलिज हुने भएपछी उत्साहित झमक

साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ ।  विनोद विष्टले निर्देशन गरेको चलचित्रमा घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गर्दा सम्मको सङ्घर्षलाई समावेश गरिएको छ ।

नचिन्दा पनि आतिथ्य सत्कार गर्ने गाउँलेप्रती अनुष्काको आभार

बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका पति तथा भारतीय क्रिकेटर विराट कोहली यति बेला भुटानमा छुट्टी मनाइरहेका छन् । उनीहरू आफ्नो छुट्टी निकै रमाइलोका साथ बिताइरहेको सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

किन आलोचित भइरहेकी छिन् रानू मण्डल ?

एउटा भिडियोको कारण आलोचित भएकी छिन् । भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनका फ्यानहरूले नै उनको आलोचना गरेका छन् ।

‘म यस्तो गीत गाउँछु २’को रिलिज मिती तय

सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति तय भएको छ । पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको यस चलचित्र आगामी फागुन २३ गते देखि प्रदर्शनीमा आउने भएको छ ।

श्रीमती सहित नेपाल आए गोविन्दा, २१ गते विरगञ्ज जाँदै(भिडियो)

यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन् ।

अर्जुन र संजयको क्रुर युद्ध, ‘पानीपत’ ट्रेलर रिलिज(भिडियो)

अर्जुन कपुर, सञ्जय दत्त, कृति सेनन अभिनीत चलचित्र 'पानीपत'को ट्रेलर सार्वजनिक भएको छ । डिसेम्बर ६ मा रिलिज हुने यस चलचित्रले भारतको लागि लडिएको लडाइँको कथालाई उठाएको छ ।

स्नेही काखमा केक काटेर मनाए आकाशले जन्मदिन (भिडियो)

आज पछिल्लो समय निकै रुचाइएका युवा अभिनेता आकाश श्रेष्ठको जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनी ललितपुर स्थित स्नेही काखमा पुगी केक काटेर मनाएका छन् ।

भन्सालीको दुई महत्त्वाकांक्षी फिल्म, को होलान् मुख्य भूमिकामा ?

आगामी वर्षको लागी बलिउडका निकै सफल निर्देशक संजयलीला भन्सालीले दुई वटा चलचित्रको घोषणा गरिसकेका छन् । उनले चलचित्र ‘गंगुबाई कठियावाडी’ र ‘बैजू बावरा’को निर्माणको घोषणा दीपावलीको अवसरमा गरेका हुन् ।

स्मिता र टंकको गीतमा सरोज र आश्माको प्रेम(भिडियो)

टंक बुढाथोकी र स्मिताको स्वर रहेको गीत 'चिटिक्क परी बस' सोमबार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

कार्तिक,भूमी र अनन्याको ‘पति, पत्नी और ओ’ ट्रेलर रिलिज

कार्तिक आर्यन र नायिकाद्धय भूमि पेन्डेकर र अनन्या पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘पति, पत्नी और ओ’को ट्रेलर सार्वजनिक भएको छ ।