2083 अश्विन 23, शुक्रबार

'भूत'को पोस्टरमा विक्कीको यस्तो अवतार

बलिउड चलचित्र 'भूत' को पोस्टर सार्वजनिक भएको छ । विक्की कौशल अभिनीत दुई चलचित्र मध्ये पहिलोमा विक्कीलाई भूतले तानिरहेको देखाइएको छ ।

किन रोकिएनन् धुर्मुस सुन्तलीका आँशु ?(भिडियो)

बुधवार धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरियो । चलचित्रमा धुर्मुस सिताराम कट्टेल र कुन्जना घिमिरे सुन्तली को मुख्य भूमिका रहेको छ ।

'अत्रंगीरे' मा अक्षय र धनुषको सारासँग रोमान्स

बलिउड अभिनेता अक्षय कुमार स्टारर चलचित्र 'अत्रंगीरे' बन्ने भएको छ । यस चलचित्रमा अक्षय कुमारसँगै धनुष र सारा अलि खानको भूमिका रहने भारतीय मिडियाले उल्लेख गरिरहेका छन् ।

कर्माको ‘षट्कोण’ अब बैशाखमा

चलचित्र ‘षट्कोण’ को प्रदर्शन मिति घोषणा गरिएको छ । सरस्वती पूजाको अवसर पारेर निर्माण टिमले बिहीबार प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

फरक प्रस्तुति सहित सुगमको 'सरस्वती वन्दना' रिलिज(भिडियो)

गायक सुगम पोखरेलको सातौँ गीति सङ्ग्रह (श्वेत हंसिनी ) मा समावेश शीर्ष गीत सरस्वती वन्दना सार्वजनिक गरिएको छ ।

'राधे'को क्लाइमेक्स सिनको लागी १२ करोड खर्च

बलिउड चलचित्र 'राधे' को क्लाइमेक्स दृश्य खिच्नको लागि बाह्र करोड रुपैयाँ खर्च भएको छ । सलमान खानको प्रतीक्षित यस चलचित्रको २० मिनेटको क्लाईमेक्स सिन खिच्न यती ठुलो रकम खर्च भएको हो ।

कस्तो बन्यो धुर्मुस-सुन्तलीको 'सेन्टी भाइरस'को ट्रेलर(भिडियो)

चलचित्र 'सेन्टी भाइरस'को ट्रेलर सार्वजनिक भएको छ । हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्रको ट्रेलर बुधवार सार्वजनिक गरिएको हो ।

रंगशाला निर्माणमा हुलाक कर्मचारीको सहयोग(भिडियो)

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोगार्थ ग्वस्वारा हुलाक कार्यालयले सहयोग हस्तान्तरण गरेको छ ।

कस्तो बन्दै छ ‘लक्का जवान’को गीत 'मुसुक्क हासन माया'(फोटो फिचर)

कलाकार शिवहरि पौडेलको निर्देशनमा बन्ने चलचित्र ‘लक्का जवान’को दोस्रो गीतको छायाङ्कन भएको छ । चलचित्रको 'मुसुक्क हाँसन माया' बोलको गीतको छायाङ्कन गरिएको हो ।