2083 अश्विन 23, शुक्रबार

चलचित्र ‘८३’ मा दीपिका र रणवीरको यस्तो अवतार

बलिउड चलचित्र ‘८३’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । रियल लाईफ जोडी रणवीर सिंह र दीपिका पादुकोण स्टारर चलचित्रको पोस्टरमा दुई निकै आकर्षक र प्रेमिल देखिएका छन् ।

‘प्रेमगीत ३’ युके र युरोपका लागी ३० लाखमा बिक्री

चलचित्रको युके र युरोपका ८ देशका लागि विदेश राईटस् बिक्री भएको छ । चलचित्र निर्माण पक्षले आफ्नो चलचित्र £२३५०० युरो (करिब रु ३० लाख) मा बिक्री भएको जानकारी दिएको छ ।

लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ

लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । सोमबार परिवारसहित घुम्न गएका गायक प्रकाश कटुवाललाई तनहुँबाट पक्राउ गरिएको हो ।

बुद्धि तामाङको फरक भूमिका रहेको ‘धुलो’ ट्रेलर रिलिज(भिडियो)

चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ । प्रद्युम्न मिश्र निर्देशित चलचित्रको ट्रेलर मङ्गलवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

फ्रान्सेली मोडेल फिचर्ड दिपक बज्राचार्यको 'राति' सार्वजनिक (भिडियो)

चर्चित पप गायक दीपक बज्राचार्यको नयाँ गीत सार्वजनिक भएको छ । सोमवार 'राति ' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

‘माइकल अधिकारी’मा रविको भूमिका कस्तो ?

कार्यक्रममा चलचित्रको टिम सहित सञ्चार कर्मी रवि लामिछाने पनि उपस्थित थिए ।

निफमा ‘बुलबुल’को डबल ह्याट्रिक: कोको परे उत्कृष्टमा ?

सोमवार नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को समापन गरियो । फेस्टिभलको अन्तिम दिन उत्कृष्ट चलचित्रलाई सम्मान गरियो । महोत्सवमा चलचित्र ‘बुलबुल’ले डबल ह्याट्रिक गर्‍यो ।

'युगदेखी युगसम्म' को सिक्वेल बनाउँदै राजेश हमाल ?

उनले आफ्नो सफल र मुख्य भूमिका निभाएको पहिलो चलचित्र 'युगदेखी युगसम्म' को सिक्वेल बनाउन आँटेको छनक दिने तस्बिर राखेका छन् । उनले 'युग देखी युगसम्म २' भनि आफ्नो टप लेस फोटो राखेका छन् जसमा उनको जमानाको हिरो पन देखिन्छ ।

हिमालयन रोडिजबारे के भन्छन् समन ?(भिडियो)

उनले एक प्रतिस्पर्धीबाट सुरु गरेको रोडिज मा आफै लिडरको भूमिकामा प्रवेश गर्दाको अनुभव हामीसँग साटेका छन् ।

'अभिनय गर्ने धोको पुगेको छैन' राजेश हमाल(भिडियो)

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निम्फ)को चौथो दिन अभिनेता राजेश हमालले आफ्नो कथा सुनाएका छन् ।