2083 अश्विन 23, शुक्रबार

मुहूर्तसँगै ‘ए मेरो हजुर ४’ को छायाङ्कन सुरु

चलचित्र ‘ए मेरो हजुर ४’ को मुहूर्त गरिएको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्रको शुक्रवार कार्य विनायक मन्दिरमा मुहूर्त गरिएको हो ।

गायक तथा सङ्गीतकार टंक बुढाथोकीले फिल्म बनाउँदै

नेपालको ठुलो चलचित्र तथा म्युजिक खरिद कम्पनी ओएसआर डिजिटलसँग सहकार्य गरेर चलचित्र निर्माण गर्ने तयारी गरिरहेका छन् ।

हलमा बुद्धिको 'धुलो', 'सेन्टी भाइरस' र 'आमा'को थ्रेट कति ?

आज शुक्रवारबाट हलमा नयाँ नेपाली चलचित्र 'धुलो' प्रदर्शनमा आएको छ ।

खेलाडीले हल नै बुक गरेर हेरे 'सेन्टी भाइरस'(भिडियो)

धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले हेरेका छन् ।

‘प्रेमगीत ३’ गल्फको लागि १२ लाखमा बिक्री

चलचित्रको गल्फका लागी १२ लाखमा बिक्री भएको हो । चलचित्रको एमजी अधिकार रमेश ढकालले खरिद गरेको निर्माता निर्देशक सन्तोष सेनले बताए ।

विद्यार्थीसँग अन्तर्क्रिया गर्न पुगे पल र पूजा (भिडियो)

राजधानीको चाबहिल स्थित ब्रिलियन्ट कलेजका विद्यार्थीसँग अन्तर्क्रिया गरेका छन् । चलचित्रका निर्देशक सुदर्शन थापा, कलाकार पूजा शर्मा र पल शाहले विद्यार्थी सँग अन्तर्क्रिया गरे

प्रमिलासँग वैवाहिक जिवनमा बाँधिए विजय बराल

अभिनय कौशल र  उनले निभाउने फरक चरित्रले चर्चामा रहने कलाकार विजय बरालले विवाह गरेका छन् । विजयले बिहीबार प्रमिला खनालसँग विवाह गरेका हुन् ।

विवाहको अघिल्लो दिन प्रियंका र आयुष्मानले गरे कोर्ट म्यारिज

अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानुनी रूपमा विवाह गरेका छन् ।

'आमा' हेरेपछि सम्हालिन सकिनन् ॠचा (भिडियो)

चलचित्र हेरेर बाहिर निस्किँदा सबैको आँखा रसाएको देखिन्थ्यो भने कोही आफैलाई सम्हाल्न नसक्ने अवस्थामा थिए । चलचित्र हेर्न सञ्चार कर्मी रवि लामिछाने श्रीमतीका साथमा पुगेका थिए ।

रिक्सा चालकलाई चलचित्र ‘धुलो’ को सम्मान

धुलो टिमले लामो समयदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुई जना रिक्सा चालकलाई सम्मान गरेको छ ।