निर्माण पक्षले अजयसँग चलचित्रको लागी लिखित सम्झौता गरिसकेको छ ।
एउटै फ्रेममा दुई जना निकै खुसी देखिएका थिए । हेरौँ दुई वर्षाको मित्रता तस्बिरमा ।
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी शुक्रवार वैवाहिक जीवनमा बाँधिए । शुक्रवार विवाह सम्पन्न गरेपछि साँझ उनीहरूले दिएको रिसेप्सन पार्टीमा सहभागी भएका थिए ।
अभिनेता अनमोल केसीलाई ठगीको आरोप लागेको छ । निर्माता द्वय जयन श्रेष्ठ र रुपेश खड्गीले हप्ता दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी गरेको खुलेको छ ।
चलचित्र निर्माण पक्षले ‘छक्का पन्जा ४’ आगामी दसैँको फूलपातीमा रिलिज हुने घोषणा गरेको छ ।
यस चलचित्रको निर्माण हुने र प्रमुख भूमिकामा टाइगर नै रहने खबर केही समय अघि देखिनै सार्वजनिक भइरहेको थियो ।
अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आज विवाह गर्दै छन् ।
गायक सुगम पोखरेल र गायिका दुर्गा खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
पछिल्लो समय हरर चलचित्र 'घर' निर्देशन गरेका नायक अर्पण थापाले नयाँ चलचित्र बनाउने तयारी गरेका छन् ।
चलचित्र ‘जारी’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । रामबाबु गुरुङको निर्माणमा बनेको चलचित्रको फर्स्टलुक सँगै प्रदर्शन मिति पनि प्रदर्शन सार्वजनिक गरिएको छ ।