रङ्गशाला निर्माणको कामबाट केही फुर्सदिला बनेका यी जोडी छोरी र परिवारका अन्य सदस्यसँग समय बिताइरहेका छन् ।
समय केही फरक र मनोरञ्जनात्मक होस् भन्ने उद्देश्यका साथ सुरु गरिएको महोत्सवमा आज नाटक 'दयालु रुख' देखाइने छ ।
आफ्नो परीक्षण रिपोर्टमा गल्ती भएको बताउँदै आएकी उनले ५ पटक सम्म टेस्ट गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको छ ।
अभिनेता शाहरुख खानले पनि शुक्रवार आफ्नो र आफ्नो कम्पनी रेड चिल्लीका तर्फबाट सहयोग गर्ने बताएका छन् ।
उनले लक डाउनले बजार बन्द हुँदा आफूले दैनिक खाने गरेको कागती सर्टेज भएको बताएकी छिन् ।
वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द सृजना, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र चर्चित गायक विश्व नेपालीको स्वर रहेको जागरण तथा सन्देशमूलक गीत सार्वजनिक गरिएको हो ।
अभिनेता पल शाहले पनि सामाजिक सञ्जालमा आफूले पनि प्राविधिकहरूलाई सहयोग गर्ने घोषणा गरेका छन्
पछिल्लो समय आशा गरिए अनुरूप सफलता नपाएकी उनले अब वर्षमा दुई तीन वटा चलचित्रमा हात नहाल्ने बताइएकी छिन् ।
उनले आफ्नो टिमबाट रु १ लाख १० हजार सहयोग गर्ने घोषणा गर्दै सबैले यस कुरालाई मनन गर्न आग्रह गरेका छन् ।
हलिउड अभिनेता एन्ड्र्यु ज्याकको कोरोना भाइरसका कारण निधन भएको छ ।