2083 अश्विन 25, आईतबार

कोरोनाले लियो जापानी कमेडियन 'केन शिमुरा'को ज्यान

कोरोना भाइरसका कारण जापानी कमेडियन 'केन शिमुरा'को मृत्यु भएको छ ।

२५ औं जन्मदिन मनाउँदै अनमोल

युवा पुस्तामाझ लोकप्रिय नायक अनमोल केसीको आज जन्मदिन परेको छ ।

धमला पत्नी एलिजाको 'अनुराग' युट्युबमा

ऋषि धमलाको निर्माणमा बनेको चलचित्र 'अनुराग' युट्युबमा रिलिज भएको छ ।

कोरोना रोकधामका लागी वर्षाले गरिन् १ लाख सहयोग (भिडियो)

अभिनेत्री वर्षा सिवाकोटीले उक्त कोषमा १ लाख सहयोग गर्ने घोषणा गरेकी छिन् ।

निर्देशक तथा संचारकर्मी सुब्रत आचार्यलाई पितृ शोक

निर्देशक तथा संचारकर्मी सुब्रत आचार्यलाई पितृ शोक परेको छ । उनले शनिवार ७३ वर्षका पिता ईश्वरप्रसाद आचार्यलाई गुमाएका हुन् ।

'पोइ पर्‍यो काले' युट्युब ट्रेन्डिङको एक नम्बरमा

लक डाउनमा दर्शकलाई घरमै बसेर मनोरञ्जन लिनको लागी भन्दै सार्वजनिक गरिएको चलचित्र युट्युबको ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ ।

अक्षय कुमारले गरे भारत सरकारलाई २५ करोड सहयोग

बलिउड अभिनेता अक्षय कुमारले कोरोना भाइरसको क्षति न्यूनीकरण गर्न भारत सरकारलाई आर्थिक सहयोग गरेका छन् ।

फिल्म हलले लिएको कर्जाको सावा तथा व्याज स्थगन

लाखौँ खर्च गरेर चलचित्रमा लगानी गर्ने निर्माता देखी बैङ्कबाट कर्जा लिएका हल सञ्चालकलाई समेत ठुलो असार परेको छ ।

कनिकासँग सम्पर्कमा आएकाको कोरोना परिक्षण जारी

कनिकाको सम्पर्कमा आएका व्यक्तिहरूको उत्तर प्रदेश प्रहरीले खोजी समेत सुरु गरेको छ ।

प्रभासले गरे भारत सरकारलाई ४ करोड सहयोग

अभिनेता प्रभासले भारत सरकारलाई ४ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् ।