2083 अश्विन 25, आईतबार

प्रयोगमा नआउँदा नष्ट भयो ‘गंगुबाई काठियावाडी’को सेट

आलिया भट्टको मुख्य भूमिका रहने गरी निर्माणको तयारीमा रहेको चलचित्रको लागि सेट भने तयार गरिसकिएको थियो ।

घर जान नपएका डेरा गरी बस्नेलाई सहयोग गर्दै करिश्मा

अभिनेत्री करिश्मा मानन्धर समय समयमा मिडियामा छाइरहन्छिन् । आफ्ना अभिव्यक्तिका कारण चर्चामा आउने करिश्मा यस पटक सामाजिक कार्य गरेका कारण चर्चामा आएकी छिन् ।

'डान्स विथ माधुरी' अभियानको प्रशंसा गर्दै आलिया

नृत्य सिक्न चाहने र लकडाउनका बेलाको समय सदुपयोग गर्न सहज हुने गरी डान्स कक्षा दिएकी हुन् ।

बाबुराम भट्टराईलाई मन पर्‍यो स्वस्तिमाको 'बुलबुल'

चलचित्र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले हेरेका छन् । उनले सपरिवार 'बुलबुल' हेरेको र आफूलाई मन परेको बताएका छन् ।

मनालीमा तास खेलेर बित्दै छ कङ्गनाको लकडाउन

घरमा बस्दाको फुर्सदिलो समय कटाउन उनले घरमै तास खेल्न थालेकी छिन् ।

नम्रतालाई मोटाउने चिन्ता: भन्छिन्,'लकडाउनले ३ केजी मोटाएँ'

चलचित्र ‘डेसान’को छायाङ्कन रोकिएपछि उनी घरमै छिन् ।

लकडाउनमा खेतमा काम गर्नमा मस्त आर्यन

लकडाउनको समय परिवारसँग आफ्नो मन लागेको काम गरेर बिताइरहेका आर्यनले खेतमा काम गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

युट्युबमा रुचाइयो 'पासवर्ड': दुई दिनमै ट्रेन्डिङको १ नम्बरमा

सम्राट बस्नेतको निर्देशन रहेको चलचित्र रिलिजको दुई दिनमा नै ट्रेन्डिङको १ नम्बरमा पर्न सफल भएको छ ।

रोकियो सन्तोष पन्तको 'हिजो आजको कुरा'को प्रदर्शन

यही वैशाख १२ गते प्रदर्शनमा आउने भनिएको चलचित्र ‘हिजो आजका कुरा’ को पनि प्रदर्शन रोकिएको छ ।

२५ हजार मजदुरका खातामा सलमानको तर्फबाट ६ हजार

दैनिक ज्यालामा काम गर्दै आइरहेका २५ हजार श्रमिकलाई अभिनेता सलमान खानले सहयोग गरेका छन् ।