'प्यार करोना' बोलको गीत सोमवार उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
समापन सत्रमा कलाकारहरू आफ्नो लकडाउन दैनिकी बारे कुराकानी गर्दै छन् ।
एक महिना अघि विवाह बन्धनमा बाँधिएकी उनले श्रीमान् उदीप श्रेष्ठको साथमा काठमाडौँको क्षेत्रपाटी स्थित एक सय घरलाई राहत प्रदान गरेकी हुन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लामो तर मार्मिक स्ट्याटस पोस्ट गर्दै अहिलेको जटिल समयमा सद्भाव मेटाउने उद्देश्यले गरिएको आरोप प्रत्यारोपले सबैलाई असर गर्ने बताएका छन् ।
विगत १० वर्षदेखि काठमाडौँमा ज्याला मजदुरी गर्दै आइरहेका परिवारलाई खाद्यान्न लगायत सामाग्री सहयोग गरेका हुन् ।
‘बाहुबली’ फ्रेम्ड निर्देशक एसएस राजमौलीले नयाँ चलचित्रको घोषणा गरेका छन् । चलचित्रमा साउथ स्टार महेश बाबुलाई मुख्य भूमिकामा प्रस्तुत हुँदै छन् ।
भर्खरै शिरीष कुन्दरले निर्देशन गर्ने चलचित्रको चर्चा बलिउड मिडियामा चलिरहेको छ । फराह खानले निर्माण गर्ने चलचित्र 'मिसेस सिरियल किलर'को ट्रेलर सार्वजनिक भएको छ ।
नेपाली हास्य व्यङ्ग्यको क्षेत्रका वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ ।
भुटानी नायिका उगेन छोदेन आफ्नो देश भुटान फर्किएकी छिन् । नेपाली चलचित्र ‘२ नम्बरी’को छायाङ्कनको लागि नेपाल आएकी उनी लक डाउनले यतै अड्किएकी थिइन् ।
यो काममा नेपाली फिल्मका एक्सन स्टार बिराज भट्टले कोरोना भाइरस रोकथामका लागि ८ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको खबरले केही दिनयता सामाजिक सञ्जाल खुबै तातेको छ ।