निर्देशक दिपक रौनियारको नयाँ चलचित्र ‘पूजा, सर : राजागञ्ज’ आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने भएको छ l ।
'नेपहपको श्रीपेच–२' को सफलता सङ्गै निर्माता टोलीले 'ब्याटल भूमि' नामक नयाँ र्याप ब्याटल शोको डिजिटल अडिसन शुभारम्भ गरिएको घोषणा गरेका छन् ।
अनुषा सिनेमावुड पिक्चर्सद्वारा नयाँ नेपाली कमेडी-ड्रामा चलचित्र "कुस्ती" बन्न लागेको छ।
चलचित्र ‘एक्टर: टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ ।
फिल्म `रङ्गेली ´ बाट ठुलो पर्दामा डेब्यु गरेका कलाकार हुन् सुन्दर धिताल ।
बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘सिकन्दर’को टिजर सार्वजनिक गरिएको छ l
भेट्रान निर्देशक तुलसी घिमिरे फिल्म ‘पहाड’बाट सात वर्षपछि पुनरागमनको तयारीमा छन् ।
फिल्म ‘कार्साङ’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ ।
दिपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्म ‘दुखी : आत्मा’ को जापान राइट्स बिक्रि भएको छ।