फिल्म `लाज शरणम्´ को रिलिज मिति तोकिएको छ ।
फिल्म ‘खबुरे ब्रो’आजबाट रिलिजमा आएको छ ।
सेभेन सीज इन्टरटेन्मेन्टको निर्माणमा बन्न लागेको पहिलो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन भुसाल अनुबन्धित भएका छन् ।
‘खजुरे ब्रो’ प्रिमियर , नितिको अभिनयको प्रशंसा
`पुजार सार्की´ ट्रेलर , प्रदीपको अभिनयको प्रशंसा
अभिनेता सलोन बस्नेत र करिश्मा केसीलाई पुत्री लाभ भएको छ ।के
बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने हेतुले रियालिटी शो 'द स्पिकिङ्ग टाइटन'को घोषणा गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच उक्त शोको औपचारिक घोषणा गरिएको हो । औपचारिक घोषणासँगै कार्यक्रमका लागी डिजिटल अडिसन समेत खुलाइएको छ ।
बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले 'सम्झ त्यो दिन' बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिकारीले गीतलाई सार्वजनिक गरेका हुन् ।
मे १९ मा जापानको टोकियोमा `बोक्सीको घर´
गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।