2083 श्रावण 24, आईतबार

श्रावण १८ मा चलचित्र ‘मोदीबेनी’ रिलिज हुने

चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ । शङ्कर कोइरालाको डेब्यु निर्देशन रहेको ‘मोदीबेनी’ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनालाई समेटेको छ ।

अनमोल केसी र सन्तोष सेनबीच नयाँ फिल्ममा सहकार्य हुने

अभिनेता अनमोल केसी र निर्माता तथा निर्देशक सन्तोष सेनबीच नयाँ फिल्ममा सहकार्य हुने भएको छ ।

सुदर्शनको `रावायण´ मा भारतिय चर्चित गायक गायिकाको स्वर

सुदर्शनको `रावायण´ मा भारतिय चर्चित गायक गायिकाको स्वर

सौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता

अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’

गायक रवी ओड पक्राउ

गायक रवी ओड पक्राउ परेका छन् ।

फिल्म ‘एक्टर’को छायाङ्कन सुरु

फिल्म ‘एक्टर’को छायाङ्कन सुरु भएको छ।

फिल्म ‘महाजात्रा’ को ५१ औं दिन पूरा

फिल्म ‘महाजात्रा’ले ५१ औं दिन पूरा गरेको छ

टिजर: ‘लण्डन टू पेरिस’ मा साम्राज्ञी र निश्चलको प्रेम-विछोड (भिडियो)

टिजर: ‘लण्डन टू पेरिस’ मा साम्राज्ञी र निश्चलको प्रेम-विछोड (भिडियो)

`सक्किगोनी´ टिमको फिल्म `लाज शरणम्´ शिवरात्रीमा

फिल्म `लाज शरणम्´ को रिलिज मिति तोकिएको छ ।