पछिल्लो समय बलिउड बजारमा अभिनेत्री ताप्सी पन्नुको चर्चा बढ्दो छ । ग्ल्यामर अवतारमा चलचित्र ‘जुड्वा २’को ट्रेलरमा देखिएकी ताप्सीले पछिल्ला केही चलचित्र ‘पिंक’, ‘नाम सबाना’, र ‘द गाजी अट्आक’मा गम्भीर भूमिकामा देखिएकी थिइन् ।
भोलि (शुक्रवार)बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर २’को बुकिङ खुल्ला गरिएको छ । सर्वाधिक हल पाएको ए मेरो हजुर २ ले यो साता सोलो रिलिजको फाइदा उठाउन लागेको हो । चलचित्रले काठमाडौँ र मोफसलमा गरी करिब ९० बढी हल पाएको छ । बुधवार बुकिङ खुल््रला गरेको चलचित्रको शुक्रवार र शनिवारको लागी कतिपय शो
चलचित्र ‘रोमियो’को पहिलो प्रदर्शन कतारमा हुने भएको छ । मुस्लिमहरुको महान चाड बकर इदको अवसर पारेर चलचित्र कतारमा प्रदर्शन हुन लागेको हो । यहि शनिबार कतारको दोहामा चलचित्रको भव्य शो हुने निर्माता तथा चलचित्रका नायक हसनराजा खानले जानकारी दिएका हुन् । उनका अनुसार, दोहास्थित ग्राण्डमलमा कतारको समय अनुसार
चलचित्र ‘ऐश्वर्य’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा चलचित्र भित्रका केही दृश्यहरु समेत समावेश गरिएको छ । दिवाकर भट्टराइको निर्देशन रहेको चलचित्र ‘ऐश्वर्य’मा रमेश उप्रेती, दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतका कलाकारको अभिनय
यहि भदौ २० गते मंगलवारका दिन भृकुटीमण्डपदेखि बसन्तपुर, स्वयम्भु, शोभा भगवती, दरबार मार्ग, भाटभटेनी, कालोपुल, चावहिल, बौद्ध, गौरीघाट, पशुपतिनाथ, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, शंखमुल, मंगलबजार, पुलचोक, कुपन्डोल, थापाथली, माइतीघर, सिंहदरबार हुँदै भृकुटीमण्डपमा नै बिसर्जन गरिनेछ ।
पछिल्लो समय गायनमा आधारित रहेको रियालिटी सो नेपाल आइडल चर्चामा छ । अन्तराष्ट्रिय स्तरको पहिलो टेलिभिजन रियालिटी शो भएकोले पनि यसको लोकप्रियता बढेको हो । नेपाल आइडल जति लोकप्रिय बनिरहेको छ त्यसमा टप १८ मा पुगेका प्रतियोगीहरु पनि लोकप्रिय छन् । अहिले प्रतियोगितामा चार प्रतिष्पर्धी बाँकी रहेका छन् । चर
केही समय अघि छायाँकन सकाएको चलचित्र ‘मिस्टर झोले’को पहिलो पोस्टर सार्वजनिक भएको छ । ‘मिस्टर झोले’ निर्देशक रामबावु गुरुङले आफ्नो फेसबुक मार्फत चलचित्रको पोस्टरको साथै प्रदर्शन मिति सार्वजनिक गरेका थिए । पहिलो पोस्टरमा दयाहाङ राई, दिया पुन, बर्षा राउत, बुद्धि तामाङ र प्रविन खतिवडाले फिचरिङ गरेका छन्
चलचित्र ‘रानी’को टिजर सार्वजनिक भएको छ । मंगलबार युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरिएको हो । पुर्व मिस नेपाल मलिना जोशी र अनुप बिक्रम शाहीको मुख्य भुमिका रहेको ‘रानी’को टिजरमा अनुपलाई प्रहरीको भुमिकामा देखाइएको छ भने त्रिकाणात्मक प्रेम कथामा आधारित चलचित्र रहेको टिजरबाट थाहा पाउन सकिन्छ ।
नेपाल आइडलमा टप ४ मा पुगेका प्रतिस्पर्धी निशान भट्ट्राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘कतै मिलन...’ बोलको गीतको अडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा सुवाश गौतमको शब्द तथा किरण कँडेलको संगीत रहेको छ ।
चलचित्र ‘छक्का पञ्जा २’ को दोश्रो गीत सार्वजनिक भएको छ । किरण कंडेलको संगीत, उत्तम संजेलको शब्द , हरिवश आचार्य र आस्था राउतको स्वर रहेको ‘झ्याम्म झ्याम्म’ बोलको गीतमा दिपकराज गिरी, प्रियंका कार्की, विल्सन विक्रम राई र बुद्धि तामाङले नृत्य गरेका छन् । गीतको भिडियोमा पुरुषोत्तम प्रधानको सिनेम्याटोग्रा