2083 अश्विन 13, मंगलबार

फ्राइडे रिलिज :- एक साथ चार नेपाली चलचित्र, कस्ले जित्ला दर्शककाे मन ?

हरेक शुक्रबार नयाँ चलचित्र रिलिज हुनु नौलो होइन् । त्यसमा पनि हरेक हप्ता चलचित्र जुध्ने गर्दछ् । यस साता पनि चार नेपाली चलचित्र एकसाथ प्रदर्शन आएका छन् । हरितालिका तिजको अवसरमा यो साता चार चलचित्रहरु प्रदर्शनमा आएका हुन् ।जसमा एउटै कथाबस्तु भएको चलचित्र देश खोज्दै जाँदा, हामी शरणार्थी छन् भने फरक कथ

रेखा थापालाई भन्छिन् 'विवाहको प्रस्ताव आइरहन्छ' तर, आमालाई भने यस्तो ज्वार्इँ..

नेपाली सिनेमा क्षेत्रमा रेखा थापा नौलो नाम होइन् । झण्डै थापाले सिनेमा क्षेत्रमा २ दशक बिताउन लागी सकेकी छिन् । अभिनयको साथै राजनितिक र समाजसेवामा अग्रसर रहने थापाले केही दिन अघि मात्र आफ्नो ३४ औँ जन्मदिन मनाएकी थिइन् । अविवाहित रहेकी रेखा आफ्नो लागी विवाहको प्रस्ताव आइरहने बताएकी छिन् ।

मोफसलमा 'ए मेरो हजुर २' टिम, हजारौँ भिडमा यसरी गरे रमाइलो 

भदौ १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'ए मेरो हजुर २' यति बेला मोफसल प्रमोसनमा रहेको छ ।हरितालिका तिजको अवसरमा चितवन पुगेको चलचित्र युनिट त्यँहा निकै रमाइलो गरेको देख्न पाइएको थियो ।

'कृ' थाती राखेर अमेरिकामा रमाउंदै अनमोल

नायक अनमोल के सी जति चर्चामा छन् त्यति नै प्रतिक्षित छ चलचित्र 'कृ' । तर यति बेला भने अनमोल चलचित्रको छायांकन थाती राखेर अमेरिकामा रमाउदै छन् । उनि केही दिन अघि अवार्ड समारोहको लागी अमेरिका पुगेका थिए ।

बाढी पिडितलाई चलचित्र 'प्रेम गीत २'को सहयोग

चलचित्र 'प्रेम गीत २' टिमले सर्लाही ज़िल्लाका अति प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ । उक्त ठाउँको छत्रआना, मानपुर लगायतको गाउँमा चलचित्र टिमले स्थानीय प्रहरी प्रशासनको सहयोगमा रामपुर युनाईटेड युवाक्लबलाई रू ४ लाख नगद र रू ४ लाख बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको छ ।

यसरी बनेको थियो २ रुपैयाँको 'कुटुमा कुटु' (मेकिंग भिडियो)

भाद्र २३ बाट प्रर्दशन हुने चलचित्र २ रुपैयाँको 'कुटुमा कुटु' बोलको गीत यतिबेला सर्बत्र चर्चामा छ । अहिले सायदै यस्तो कुनै सांगीतिक कार्यक्रम होला जुन 'कुटुमा कुटु' बिना पुरा हुन्छ । सानो बालक देखि बुढापाका सम्म कुटुमा कुटुको प्रभाब परेको छ ।

रोडिजमा रिसाउनको लागि केके सम्म गरे लाउरेले

रोडिजमा रिसाउनको लागि केके सम्म गरे लाउरेले

बाढी पिडितलार्इ सहयाेग गर्न जुटे नेपाल अाइडल प्रतिस्पर्धी

केहि समय अगाडी मात्र आएको बाढी पहिरोबाट आजित तथा पिडितको सहयोगार्थ “सहयोगका लागि संगीत” भन्ने मूल नाराका साथ आगामी भाद्र १० गते शनिबार काठमाडौंको दरबारमार्ग स्थित क्लब डेजा भू मा एक सांगीतिक कार्यकमको आयोजना हुने भएको छ । राइजिङ्ग नेपाल प्रा‍. लि. र रोटरी क्लब अफ बानेश्वरको आयोजना तथा नेपाल आइडलका प

संचिता, मलिना र राजको ‘लिला’ ट्रेलर 

भदौ ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिला’को ट्रेलर सार्वजनिक  भएको छ । बुधबार राजधानीमा एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा रोमान्सको साथै सेस्पेन्स भरिएको छ । रमेश कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रमा संचिता लुइटेल, राज कटुवाल, मलिना जोशी, ध्रुव कोइराला, देवि

ज्याकलिनको कारण आलिया र सिद्धार्थको ब्रेकअप !

बलिउडमा लभ र ब्रेकअपले सधै चर्चा पाइरहेको हुन्छ । केही समय अघि अभिनेत्री दिपिका पादुकोण र रणबीर सिहंको ब्रेकअप हल्लाले बलिउड गसिप बजार तातेको थियो । यतिबेला क्युट कपलको रुपमा चिनिने नायिका आलिया भट्ट र नायक सिद्धार्थ मल्होत्राको ब्रेकअप हल्लाले बलिउडलाई गर्माएको छ ।