2083 अश्विन 13, मंगलबार

आशिरमानसँग ‘ब्रेकअप’मा हुने छिन् हलिउड गर्ल शिल्पा मास्के

केही समय अघि नै निर्माण घोषणा भएको चलचित्र ‘ब्रेकअप’को लागी नायिका फाइनल गरिएको छ । हेमराज बिसीको निर्देशनमा बन्न लागेको चलचित्रको लागी १५ लाख पारिश्रमिक लिएर नायक आशिमान देशराज पहिले नै तय भइसकेका थिए । रोहित अधिकारीले निर्माण गर्ने लागेको चलचित्र ‘ब्रेकअप’मा नायिकाको खोजी गरिएको थियो । रोहितले आशि

अमेरिकामा अनमोलको प्रशंसा, जब बुवाको हातबाट घुँडा टेकेर अवार्ड लिए 

युवापुस्ता माझ चर्चित छन् अनमोल केसी । यति बेला अनमोललाई नेपालको स्टारको रूपमा मानिन्छ । अनमोलले आफ्नो स्टारडम विगतका केही चलचित्रमा प्रमाणित गरिसकेका छन् । अनमोल अभिनित ‘होस्टेल’, ‘जेरी’ लगायतका चलचित्र सुपरहिट छन् । यति बेला चलचित्र ‘कृ’को सुटिङमा व्यस्त रहेका अनमोल केही दिन अघि अवार्ड समारोहको ला

आसिफले निश्चललाई बोक्दा, स्वस्तिमालार्इ भयो गर्मी, बाहिरियो ‘२ रुपैयाँ’को रमाइलो तस्बिरहरू 

आउदो भदौ २३ गते प्रदर्शन मिति तय गरेको चलचित्र ‘२ रुपैयाँ’ यति बेला प्रमोसनमा व्यस्त छ । चलचित्रको ट्रेलर र गीतहरू सार्वजनिक भइसकेका छन् । ‘कुटुमा कुटु’ बोलको गीतले छोटो समयमा नै करोड भ्यु पुराएर सेलिब्रेसन समेत गरिसकेको छ । यति बेला चलचित्रको ट्रेलरमा रहेका केही संवादहरु युवामाझ चर्चित बनिरहेका छन्

नेपालबाट ओस्करको लागी ‘सेतो सुर्य’ छनोट 

विश्वकै चर्चित अवार्ड ‘ओस्कर अवार्ड’मा नेपालबाट चलचित्र ‘सेतो सुर्य’ छनोट भएको छ । दिपक रौनियारको निर्देशनमा बनेको चलचित्र ‘सेतो सुर्य’ले नेपालको प्रतिनिधित्व गर्ने छ । एक परिवारमा बस्ने सदस्य भित्र फरक राजनितिक बिचार र त्यसले उत्पन्न गराउने घटनालाई चलचित्र ‘सेतो सुर्य’मा समावेश गरिएको छ । चलचित्रले

‘जोनी जेन्टलम्यान’मा आँचललार्इ माया गर्ने पल, हेर्नुस ट्रेलर 

चलचित्र  ‘जोनी जेन्टलम्यान’को ट्रेलर आउट भएको छ । नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को ट्रेलर आइतबार साझ युट्युब मार्फत सार्वजनिक भएको हो । नितिन चन्दको निर्देशनमा बनेको ‘जोनी जेन्टलम्यान’को ट्रेलरमा प्रेम र प्रेम प्राप्तीसँगै बदलालाई देखाइएको छ ।

फिल्म फ्लप भएपछि १ करोड फिर्ता गर्दैछन् शाहरुख खान गोपीकृष्ण मुभिजलाई !

बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जब ह्यारी मेट सेजल’ले धमाका मच्चाउन सकेन । भारतका फिल्म बिक्रेताहरुलाई आर्थिक नोक्सानको ५० प्रतिशत रकम निर्माताले फिर्ता गर्ने खबर बाहिरिए सँगै नेपाली डिस्ट्रिब्युटरलाई पनि नोक्सान बापत पैसा दिने भएको छ । नेपालको राईटस लिएको गोपिकृष्ण मुभिजलाई रेड चिल्लिजले नोक

 तीज म्यूजिक अवार्ड सम्पन्न, टीका पुन बनिन् उत्कृष्ट तीज गायिका

छायाँछवि चौथो म्युजिक अवार्ड २०७४ सम्पन्न भएको छ । तिज गीत बिशेष अवार्डमा गायिका टीका पुन पुन उत्कृष्ट तीज गायिका बन्न सफल भएकी छिन् । त्यस्तै यस बर्षको उत्कृष्ट तीज गीत पूर्णकला बिसीको माइतीघर बनेको छ । टीका पुनले युकेको सारी बोलको गीतबाट उत्कृष्ट गायिका बन्दै अवार्ड चुम्न सफल भएकी हुन् ।

कसको यादमा तड्पिदै छन् हसन उर्फ ‘रोमियो’ ? 

चलचित्र ‘रोमियो’को नयाँ लिरिकल गीत सार्वजनिक भएको छ। एचआरके प्रोडक्शनको र एसको प्रस्तुतिमा तयार भएकोे चलचित्र ‘रोमियो’मा समावेश ‘तिम्रो यादमा’ बोलको गीतको लिरिकल अडियो सार्वजनिक गरिएको हो । कुर्वान अलि खान र अमृता लिम्बुको आवाज रहेको सार्वजानिक गीतमा कुर्वान अलिको शब्द तथा सङ्गीत रहेको छ ।

अाफै नायिका बनेर ऋषि धमलाकी पत्नी एलिजा फिल्म बनाउदै

चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले चलचित्र निर्माण गर्ने भएकी छिन् । आफु नायिकाको रुपमा रहने उक्त चलचित्रको नाम भने सार्वजनिक भइसकेको छैन् । एलिजाले निर्माण गर्ने लागेको चलचित्रको निर्देशक, नायक र संगीतकारको नाम भने सार्वजनिक गरेकी छिन् ।

३४ वर्ष पुगिन् रेखा थापा, मनाउदै छिन् आज जन्मदिन 

अभिनेत्री रेखा थापा ३३ पुरा भएर ३४ वर्षमा लागेकी छिन् । २०४० सालमा मोरङको सलकपुरमा जन्मेकी रेखाको आज भदौ ५ गते जन्मदिन हो । रेखाले सन् २००१ मा चलचित्र ‘हिरो’बाट रजतपटमा डेव्यु गरेकी थिइन् । मिस नेपालमा समेत सहभागी बनेकी थापा टप टेन फाइनलिस्ट बनिन् । पहिलो चलचित्रबाट नै आफूलाई सिने नगरीमा परिचित