2083 अश्विन 13, मंगलबार

गीतमा रुचाइयो रेखा र आर्यनको जोडी, चलचित्रमा के होला ? 

करिब सात बर्षको बोलचाल बन्द पछि अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देल एकसाथ चलचित्र ‘रुद्रप्रिया’मा देखिन्दै छन् । एक जमनामा थुप्रै हिट चलचित्र यो जोडीले दिइसकेको छ । यतिबेला यी दुईले एकसाथ काम गरेको चलचित्र ‘रुद्रप्रिया’ प्रतिक्षित बनिरहेको छ ।

एक अर्कासँग बाँच्न नसक्ने नम्रता र रञ्जन

गायक शरद ढुंगेलको पहिलो एल्बम ‘प्रतिध्वनी’मा समावेश रहेको ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ५ वटा गीत समावेश भएको एल्बमको काठमाण्डौमा आयोजित एक कार्यक्रममा गीतकार डाक्टर कृष्णहरि बरालले विमोचन गरेका थिए । एल्बममा समावेश ५ वटा गीत मध्ये २ वटा गीतको भिडियो पनि तयार भैसकेको छ ।यो एल्बमम

सलिनसँग किन लजाइन् साम्राज्ञी ?

प्रदर्शन मिति नजिक आइरहेको चलचित्र ‘ए मेरो हजुर २’को टिम यतिबेला ब्यापक प्रचार प्रसारमा लागेको छ । अभिनेत्री झरना थापाको निर्देशनमा बनेको चलचित्र यहि आउदो भदौ १६ गतेबाट प्रदर्शनमा आउदै छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक सलिनमान बनियाको मुख्य भुमिका रहेको छ । केही समय अघि नै च

प्रदर्शनकाे लागी तयार ‘स्काउट’

नेपाली कथानाक चलचित्र ‘स्काउट’को प्रदर्शन मिति तय भएको छ । लामो समय देखि प्रदर्शनको लागी कुरिरहेको चलचित्र ‘स्काउट’ यहि आउदो भदौ ८ गतेबाट प्रदर्शन हुने भएको छ । गोविन्द गौतमको निर्देशन रहेको चलचित्रमा नेपाल स्काउटको कथालाई उठाइएको छ ।

चर्चित पुस्तकमा बन्ने चलचित्र ‘समर लभ’को छायाँकन प्रारम्भ

सुविन भट्टराईको चर्चित पुस्तक माथि बन्ने चलचित्र ‘समर लभ’को छायांकन प्रारम्भ गरिएको छ । चलचित्रको सोमबारबाट छायाँकन सुरु गरिएको हो । आशिष पिया र रेवती क्षेत्रीको मुख्य भूमिका रहने गरि अलिक समय अघि नै घोषणा गरिएको ‘समर लभ’ अब भने फ्लोरमा गएको छ । चलचित्रमा मुस्कान ढकालको निर्माण तथा निर्देशन रहने छ ।

ममता र सुरेन्द्र भन्दैछन् 'जे होला होला' (भिडियो सहित)

गायिका ममता पोखरेल गौतम र गायक सुरेन्द्र महर्जन'अमर'को युगल स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 'जे होला होला' बोलको उक्त गीतलाई सरोज श्रेष्ठको निर्देशन गरेका हुन् भने विकाश लामिछाने र रेश्मा लामाले अभिनय गरेको छन् । भिडियोलाई विशाल प्रजापतिले खिचेका हुन् भने सम्पादन माधव बेल्बासेले ग

के गर्दै छन् बलिउड अभिनेता प्रेम चोपडा नेपालमा ?

 बलिउडका चर्चित अभिनेता प्रेम चोपडा यतिबेला नेपालमा छन् । काठमाडौामा आयोजना हुन लागेको एक कार्यक्रमको लागी उनी नेपाल आएको बताइएको छ ।

राहत सामग्री लिएर बाढी प्रभावित स्थानमा ‘धुर्मुस’

निरन्तर बर्षाको कारण तराई लगायत पुर्वको बिभिन्न स्थान यतिबेला डुवानमा छ ।  हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । उनी आइतबार राती नै राहत सामग्रीको साथमा मोहत्तरी पुगेका थिए ।

दयाहाङकी ‘कान्छी’ बन्दै स्वेता खड्का, गरियो औपचारिक घोषणा

अभिनेत्री स्वेता खड्काको निर्माणमा बन्न लागेको चलचित्र ‘कान्छी’को आज सोमबार शुभमुर्हत गरिएको छ । आकाश अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘कान्छी’मा अभिेत्री स्वेता खड्का र दयाहाङ राईको मुख्य भूमिका रहने छ । केही समय अघि नै छायाँकनमा जाने बताइए पनि विभिन्न कारणले चलचित्रको घोषणा हुन सकेको थिएन्

रिलिज मितिसँगै सार्वजनिक भयो 'फाटेको जुत्ता'को पहिलो लुक्स

चलचित्र फाटेको जुत्ताको पहिलो लुक्स सार्वजनिक भएको छ । प्रियंका कार्की र सौगात मल्लको मुख्य भुमिका रहेको चलचित्रको पहिलो लुक्समा धोती लगाएका व्यत्ति फाटेको जुत्ता लगाउर उभिएका छन् ।