2083 अश्विन 13, मंगलबार

'प्रेमगीत २' कभर गीत प्रतिस्पर्धाका उत्कृष्ट १८ प्रतिस्प्रर्धी घोषणा

प्रेमगीत २ द्धारा आयोजित कभर गीत प्रतिस्पर्धाका उत्कृष्ट १८ घोषित भएका छन् । निर्माता कम्पनी आसुसेन फिल्मसले युट्युव भ्युज र वाइल्डकार्ड इन्ट्रीको आधारमा सूचि सार्वजनिक गरेको हो । 

समाजसेवीलार्इ सम्मान गर्दै ‘जोनी जेन्टलम्यान’काे प्रचार सुरु

यहि भद्रा ३० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’ले आफ्नो प्रचार प्रसार सुरु गरेको छ।शुक्रबार चलचित्रका मुख्य कलाकार  पल शाह ,आँचल शर्मा,निर्माताहरु एन्ड्रिउ पौडेल र अजय मल्ल शुक्रबार चितवन बाट चलचित्रका प्रचार प्रसार गरेका हुन् ।

यसरी अाउट भइन् नेपाल आइडल टप ७ बाट प्रमिला राई

नेपाल आइडलको मञ्चबाट प्रमिला राई बाहिरिएकी छिन् । पाँचथर घर भइ हाल काठमाडौँमा बसोबास गर्दै आएकी प्रमिला नेपाल आइडलको टप ७ बाट बाहिरिएकी हुन् ।

हेर्नुस नाजिर र नम्रताको चलचित्र ‘गाँठो’ अब युट्युबमा

गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘गाँठो’ युट्युबमा सार्वजनिक भएको छ । सुरज भुषालको निर्माण तथा निर्देशन रहेको चलचित्रमा अभिनेता नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको छ ।

'छक्का पन्जा २'काे नयाँ गीत 'तिमी त्यो किनार‍‍मा...म याे किनारमा '

यतिबेला चलचित्र ‘छक्का पञ्जा २’को दोस्रो गीतको धमाधम छायाँकन भइरहेको छ । मुलपानीमा बिहिबारबाट गीतको छायाँकन सुरु भएको हो । चलचित्रकी निर्देशक दिपाश्री निरौलाको अनुसार गीतको छायाँकन लगभग ३ देखी ४ दिन सम्म हुने बताउछिन् । कोरियोग्राफर कविराज गहतराजको नृत्य निर्देशनमा रहेको गीतमा अभिनेत्री प्रियंका कार

सलिन–साम्राज्ञीको कारण झरना थापालार्इ डर

नेपाली सिने नगरीमा दुई दशक बिताइसकेकी नायिका हुन् – झरना थापा । ‘दाइजो’ चलचित्रबाट डेव्यु गरेकी झरनाले ‘जीवनसाथी’, ‘सुख दुःख’, ‘मुग्लान’ लगायतका दर्जनौ चलचित्रमा काम गरिसकेकी छिन् । लामो समय नायिका भएर काम गरेकी झरनाले आफ्नो परिचयको दायरालाई समेत फराकिलो बनाउँदै लगेकी छिन् । नायिकामा मात्र सीमित नभई

यस्तो छ रमेश र दिपिका अभिनित 'ऐश्वर्य'को पहिलो गीत (भिडियो सहित)

नायक रमेश उप्रेती र नव नायिका दिपिका प्रसाई अभिनित चलचित्र 'ऐश्वर्य'को पहिलो गीत सार्बजनिक गरिएको छ । शुक्रबार सुन्धारा स्थित सि.डी.सी हलमा गरिएको एक कार्यक्रमका बीच चलचित्रको पोस्टर र 'तिमी रोएको पल' बोलको गीत सार्बजनिक गरिएको हो ।

कपिल भए मख्ख, कारण छ यस्तो 

भारतका चर्चित कमेडीयन कपिल शर्मा यतिबेला मख्ख छन् । ‘द कपिल शर्मा शो’को टीआरपी घट्नुको साथै बिभिन्न विवादमा मुसिन्दै आएका कपिल मख्ख हुनुमा उनी अभिनित चलचित्र रिलिज हुनु हो । कपिलले आफु अभिनित चलचित्र ‘फिरंगी’को रिलिज डेट सार्वजनिक गरेका छन् । ट्वीटरमा चलचित्रको डेट सार्वजनिक गर्दै चलचित्र नोभेम्बर १

‘संरक्षण’ ले अघि बढाउला अशिष्मा नकर्मीको फिल्मी करियर ? ?

नेपाल भाषी चलचित्रबाट नायिका अशिष्मा नकर्मीले रजतपटमा डेव्यु गरेकी हुन् । यस अघि सौन्दर्य प्रतियोगीताको बिजेता समेत रहेकी अशिष्माले ‘लभ यु बाबा’ नामक चलचित्रबाट नेपाली सिनेमामा काम सुरु गरिन् । उनले ‘अर्धकट्टी’, ‘बाटो मुनीको फुल २’ लगायतका केही चलचित्रमा काम गरिसकेकी छिन् । आधा दर्जन बढि चलचित्रमा क

निपुन राज श्रेष्ठ बने यसबर्षको 'ह्यान्डसम हंक नेपाल २०१७'

विश्व मिडिया प्रालिको आयोजनामा सम्पन्न भएको ह्यान्डसम हंक नेपाल २०१७ मा निपुन राज श्रेष्ठ बिजेता बनेका छन । आफुलाई अन्य प्रतिस्प्रधी भन्दा फरक, ह्यान्डसम, बौद्धिक रुपमा अब्बल साबित गर्दै उनले  ह्यान्डसम हंक नेपाल २०१७ को अन्तिम छनौटमा पर्न सफल पच्चीस जना प्रतिस्प्रधीहरु लाइ पछि पार्दै उपाधि जित्न सफ