बलिउड अभिनेत्री कंगना रनावत अभिनित चलचित्र ‘सिमरन’को ट्रेलर सार्वजनिक भएको छ । ‘क्वीन’ चलचित्रको रानीको याद आउने खालको भुमिकामा देखिएकी कंगनालाई चुलबुले पात्रमा प्रस्तुत गरिएको छ ।
नेपाल र भारतको सिमाना आसपासको घटनामा आधारित रहेर ‘दि कर्मा’ नामक चलचित्र निर्माण हुने भएको छ । विश्वदिप घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्रले बुधवार थिम पोस्टर सार्वजनिक गरेको छ । नेपाल–भारतको सीमामा घटेको सत्य घटनामा आधारित रहेको चलचित्रले बदलाको कथालाई प्रस्तुत गर्ने छन् ।
चलचित्र ‘कृ’मा नायक अनमोल केसी र नव नायिका अदिति बुढाथोकी एकसाथ पर्दामा देखिन्दै छन् । केही दिन अघि बन्दिपुरमा छायाङ्कन भइरहेको ‘कृ’को सुटिङ मौसमको कारण हाल स्थगित भएको छ । कृमा अनमोलको साथमा नव नायिका तथा मोडल रहेकी अदिति बुढाथोकीले डेव्यु गर्दै छिन् । नेपाली मूलकी अदितिले बलिउडका केही म्युजिक भिडि
गाइजात्रा पर्व भन्ना साथ विशेषगरि हाँस्य कलाकारहरु देशको सामाजिक, राजनिति परिस्थितीलाई लिएर ब्यङग गर्ने गर्दछन् । आज (मंगलबार) गाइजात्राको पर्वको उपलक्ष्यमा काठमाण्डौको रेडियो अडियोले ‘गाइजात्रा बिशेष कार्यक्रम’ आयोजना गरेको छ ।
कार्यक्रममा कलाकारहरुमा अभिनेत्री झरना थापा, दिपाश्री निरौला, सुरबिना कार्की, रिमा बिश्वकमा, संचिता लुइटेल , नायक प्रदिप खड्का, निराजन प्रधान, हसनराजा खान लगायतका कलाकारको उपस्थित भएको थियो ।
केही समय अघि मात्र राप्रपा एकीकरण भएसँगै राजनीतिमा प्रवेश गरेकी रेखा थापाले राप्रपाका अध्यक्ष कमल थापाको साथ छोडेकी छिन् ।
हरेक बर्ष जस्तै यस बर्ष पर्नि ‘तिरे–जिरे–ब्रेकफेल गाइजात्रा’को सुरुवात भएको छ । साउन २४ बाट सुरु हुने उक्त कार्यक्रम हरेक बर्ष गाइजात्राको अवसर पारेर आयोजना हुर्दै आइरहेको छ । राजधानीको प्रज्ञा भवन कमलादीमा आयोजना हुने यस कार्यक्रमको लागि आवश्यक तयारी भइरहेको आयोजक कारोबार मिडिया प्रा.लिले जनाएको
पछिल्लो समय नेपाली चलचित्रमा आवद्ध भएका धेरै कलाकारहरु व्यवसायी भइसकेका छन् । परिवर्तित समयसँगै नेपाली कलाकारको पारिश्रमिक पनि बढ्दो छ । केही समय अघि मात्र नायक अनमोल केसीले २० लाख पारिश्रमिक लिएको खबरले बजार तातिएको थियो ।
सोमबार राजधानीमा आयोजना भएको दोस्रो एलजी सिने सर्कल अवार्ड २०७४ मा चलचित्र जात्राले बाजी मारेको छ । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’ले बिभिन्न बिधामा अवार्ड हात पारेको थियो । प्रदिप भट्टराई निर्देशित चलचित्रले उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, उत्कृष्
प्रताप दास, सुरज थापा मगर र सगर आले नेपाल आइडलका मुख्य प्रतिस्पर्धी हुन् । नेपाल आइडलका टप ७ प्रतिस्पर्धीले चलचित्र 'प्रेम गीत २' हेरेका थिए । चलचित्र 'प्रेम गीत २' हेरिसके पछि नेपाल आइडलका टप ७ प्रतिस्पर्धीले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् ।