अाना शर्मा र अाशिरमान देशराजसँग गरिएकाे कुराकानी
गायक विनोद कँडेलको स्वरमा रहेको ‘भुतुक्कै पा¥यौं नी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जोन शर्माको शब्द तथा कम्पोज रहेको गीतमा प्रदीप जोशीको संगीत रहेको छ ।
अष्ट्रेलियामा सम्पुर्ण छायाँकन गरिएको चलचित्र ‘ह्याप्पी न्यु ईयर’को टिजर सार्वजनिक भएको छ । बिहिबार चलचित्रको टिजर आउट गर्दै प्रदर्शन मिति पनि तय गरिएको हो । देव कुमार श्रेष्ठ निर्देशित चलचित्र पुष १४ गते अंग्रेजी नयाँ वर्ष २०१८ पारेर प्रदर्शन हुने छ । चलचित्रको टिजरमा क्रिकोणात्मक लभ स्टारी देखाइएक
चलचित्र ‘रोमियो एण्ड मुना’को तीज लक्षित गीत 'डान्समा एक नम्बर' सार्बजनिक गरिएको छ । गीतमा सृष्टि र मेनुकाको अलावा बसुन्धरा भूषाल, सुस्मा कार्कीलाई फिचर गरिएको छ ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत २’ले बुधबार सम्म आइपुग्दा सन्तोषजनक व्यपार गरेको छ । मिश्रित प्रतिक्रिया पाएको ‘प्रेमगीत २’ हेर्ने बुधबार राती हलमा केही बिशिष्ट व्यक्तीहरु पुगेका छन् । रामशरण पाठकको निर्देशन रहेको चलचित्र हेर्नेलाई बरिष्ठ पत्रकार ऋषि धमला, हालै स्थानिय चुवानमा उम्मे
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय नयाँ कलाकारहरुको आगमन बढ्दो छ । नयाँ कलाकारको आगमनसँगै पुराना कलाकारहरु बिस्तारै हराउदै गइरहेका छन् । नयाँ अनुहार, नयाँ आवरण, नयाँ शैलीको कारण पनि युवाहरु माझ नयाँ कलाकारको छाप बढ्दो छ ।
गायक राइमन राइले आत्महत्या गरेका छन् । आफ्नो फुफुको घरमा बस्दै आएका राईले मंगलबार राती १ बजे झुन्डिएर आत्महत्या गरेका थिए । पुर्ख्यौली घर भोजपुर भएका ३८ बर्षीय राई हाल धरान–११ सिर्जनाचोकमा बस्दै आइरहेका थिए । करिब पाँच दर्जन भन्दा बढि गीतमा काम गरेका राई संगीतकार पनि हुन् ।
गत बर्षको सुपरहिट चलचित्र 'छक्का पञ्जा'ले नयाँ रेकर्ड बनाएको छ । गत बर्ष नेपाली इतिहासमा सर्वाधिक कमाउने चलचित्र बनेको 'छक्का पञ्जा'ले छोटो समयमा युट्युबमा एक करोड भ्यु कमाएको छ ।
सात वर्ष पछि एकसाथ देखिन लागेको अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलको चलचित्र ‘रुद्रप्रिया’को गीतको भिडियो सार्वजनिक भएको छ । ‘रुमाल चिनो देऊ’ बोलको गीतमा राजनराज सिवाकोटीको स्वर र सङ्गीत रहेको छ भने गायिका मेलिना राईले सिवाकोटीलाई साथ दिएकी छिन् ।
विवाद बिच अघिल्लो हप्ता प्रदर्शन भएको बलिउड चलचित्र ‘लिपिस्टिक अन्डर माई बुर्का’ले बक्स अफिसमा राम्रो कमाई गरेको छ ।