नेपाली सिने नगरीमा अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेन नौलो नाम होइन् । अब्बल अभिनयका कारण चर्चामा रहने यी दुवै कलाकार एक साथ चलचित्र ‘राज्जारानी’मा देखिएका छन् ।
भारतको र्चिर्चत रियालिटि सो ‘स्प्लिटस्भिल्ला–१०’मा नेपाली मोडल इसा खड्का चौधरी सहभागी भएकी छिन् । भारतीय टेलिभिजन एम टिभीबाट प्रसारण हुने उक्त रियालिटि सोमा हजारौँ प्रतिस्पर्धीलाई पछि पारी उत्कृष्ट १५ मा परेकी इसा तीन सातादेखि उक्त प्रतियोगितामा प्रतिस्र्धारत छिन् ।
साउथ फिल्मका स्टार जोडीको रुपमा रहेका प्रभास र अनुष्का शेट्टीले एकसाथ दर्जनौ फिल्ममा काम गरिसकेका छन् । हालै ‘बाहुबली २’मा हरेका यी दुईलाई पुनः नयाँ फिल्म ‘साहो’मा एकसाथ देखिने लगभग पक्का भइसकेको थियो । तर, सुटिङ सुरु हुने अन्तिम समयमा आएर अभिनेत्री अनुष्का शेट्टी ‘साहो’बाट आउट भएकी छिन् ।
चलचित्र ‘प्रेमगीत’बाट एकाएक चर्चामा आएका नायक प्रदीप खड्काको व्यस्तता अहिले बढ्दो छ । उनी अभिनित ‘प्रेमगीत २’ दोस्रो हप्तामा प्रवेश गरिसकेको छ । चलेको हप्ता दिनमा नै लगानी सुरक्षित गरेको ‘प्रेमगीत २’ले प्रदीपलाई महँगो कलाकार बनाएको छ ।
अाना शर्मा र अाशिरमान देशराजसँग गरिएकाे कुराकानी
गायक विनोद कँडेलको स्वरमा रहेको ‘भुतुक्कै पा¥यौं नी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जोन शर्माको शब्द तथा कम्पोज रहेको गीतमा प्रदीप जोशीको संगीत रहेको छ ।
अष्ट्रेलियामा सम्पुर्ण छायाँकन गरिएको चलचित्र ‘ह्याप्पी न्यु ईयर’को टिजर सार्वजनिक भएको छ । बिहिबार चलचित्रको टिजर आउट गर्दै प्रदर्शन मिति पनि तय गरिएको हो । देव कुमार श्रेष्ठ निर्देशित चलचित्र पुष १४ गते अंग्रेजी नयाँ वर्ष २०१८ पारेर प्रदर्शन हुने छ । चलचित्रको टिजरमा क्रिकोणात्मक लभ स्टारी देखाइएक
चलचित्र ‘रोमियो एण्ड मुना’को तीज लक्षित गीत 'डान्समा एक नम्बर' सार्बजनिक गरिएको छ । गीतमा सृष्टि र मेनुकाको अलावा बसुन्धरा भूषाल, सुस्मा कार्कीलाई फिचर गरिएको छ ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत २’ले बुधबार सम्म आइपुग्दा सन्तोषजनक व्यपार गरेको छ । मिश्रित प्रतिक्रिया पाएको ‘प्रेमगीत २’ हेर्ने बुधबार राती हलमा केही बिशिष्ट व्यक्तीहरु पुगेका छन् । रामशरण पाठकको निर्देशन रहेको चलचित्र हेर्नेलाई बरिष्ठ पत्रकार ऋषि धमला, हालै स्थानिय चुवानमा उम्मे
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय नयाँ कलाकारहरुको आगमन बढ्दो छ । नयाँ कलाकारको आगमनसँगै पुराना कलाकारहरु बिस्तारै हराउदै गइरहेका छन् । नयाँ अनुहार, नयाँ आवरण, नयाँ शैलीको कारण पनि युवाहरु माझ नयाँ कलाकारको छाप बढ्दो छ ।