यही असार ३० गतेबाट प्रदर्शन भएको चलचित्र ‘म यस्तो गीत गाउछु’ नेपालमा यति बेला तेस्रो हप्तामा चलिरहेको छ । सुदर्शन थापाको निर्देशनमा बनेको ‘म यस्तो गीत गाउछु’ यस वर्षको पहिलो हिट चलचित्र बनेको छ । नेपालमा लगानी सुरक्षित गरिसकेको ‘म यस्तो गीत गाउछु’ यति बेला विभिन्न देशमा प्रदर्शन भइरहेको छ ।
रंगपत्रकारको साथै पछिल्लो समय मोडलिङमा पनि व्यस्त रहेका विशाल राईले अभिनेत्री केकी अधिकारीसँग एकसाथ म्युजिक भिडियोमा काम गरेका छन् । गायक धन साम्पाङ राईको नयाँ गीत ‘सानुमाया’मा विशाल र केकीलाई देख्न सकिन्छ ।
पछिल्लो समय गायनमा आधारित रियालिटि सो नेपाल आइडल निकै लोकप्रिय बन्दै आइरहेको छ । यति बेला टप ८ को यात्रामा रहेको नेपाल आइडलबाट बाहिरिएका धेरै प्रतिस्प्रर्धिले गीतहरू निकालि सकेका छन् । यसै बिच टप ११मा रहन्दा बाहिरिएकी मेनुका पौडेलले नयाँ गीत सार्वजनिक गरेकी छिन ।
पछिल्लो समय भारतीय कमेडियन कपिल शर्मा र उनको सो ‘द कपिल शर्मा सो’ विभिन्न कारण चर्चा र विवादमा आइरहेको छ । केही समय अघि केही कलाकारले ‘द कपिल शर्मा सो’ छोडेको चर्चा सँगै हालै चर्चित कमेडियन भारती सिंहले पनि ‘द कपिल शर्मा सो’ छोडेकी छन् ।
कान्सर जस्तो रोगलाई जितेर नयाँ जीवन पाएकी नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराला हाल नेपालमा छिन् । पछिल्लो समय अभिनेत्री कोइरालाको व्यस्तता चलचित्रमा भन्दा बढि समाजिक सेवामा बढि हुन थालेको छ । विभिन्न सामाजिक र व्यावसायिक संघ–संस्थाकी ब्रान्ड एम्बेसडरसमेत रहेकी मनिषा राष्ट्रसंघीय जनसंख्या कोषकी
पछिल्लो समय चर्चित बन्दै गइरहेको रियालिटी सो हो नेपाल आइडल । विवादसँगै चर्चामा रहेको नेपाल आइडलले अहिले टप ८ को यात्रा थालनी गरिसकेको छ । गत शुक्रवार न भएको अन्तिम ९ प्रतियोगीबीचको प्रतिस्पर्धाबाट कम भोट पाएको आधारमा धनगढीकी २३ बर्षिया सन्ध्या जोशी बाहिरिएकी थिइन् ।
सात वर्ष पछि एकसाथ देखिन लागेको अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलको चलचित्र ‘रुद्रप्रिया’को अडियो गीत रिलिज भएको छ । ‘रुमाल चिनो देऊ’ बोलको गीतमा राजनराज सिवाकोटीको स्वर र सङ्गीत रहेको छ भने गायिका मेलिना राईले सिवाकोटीलाई साथ दिएकी छिन् । गायक तथा सङ्गीतकार सिवाकोटीकै शब्द र राजन इशानको ए
केही समय देखि ‘नमुना नेपाल’ निर्माणको लागी जग्गा खोजीमा रहेका हाँस्य कलाकार जोडी सितार कट्टेल ‘धुमुर्स’ र कुन्जना घिमिरे ‘सुन्तली’ले अनन्त जग्गा फेला पारेका छन् । ३ वटा बस्ती बनाएर विश्वभरका नेपालीको मन जितिसकेका ‘धुमुर्स–सुन्तली’ले ललितपुरको लेलेमा नमुना नेपाल बन्न सक्ने जग्गा भटाएको बताए ।
नेपाली सिनेमा नगरीमा सौगात मल्ल नौलो नाम होइन । भर्सटाइल अभिनेताको टाइटल पाइसकेका सौगात व्यस्त कलाकारमा पर्छन् । उनी यति सम्म व्यस्त हुन्छन् की आफ्नो चलचित्रको प्रमोसन गर्न समेत भ्याउदैन्न । यसै वर्ष मात्र सौगात अभिनित आधा दर्जन चलचित्र प्रदर्शनको क्रममा रहेको छ । सौगातको चर्चा अभिनयको साथै पछिल्लो
बिहीबार चलचित्र ‘२ रुपैँया’को ट्रेलर सार्वजनिक भयो । ट्रेलर सार्वजनिक कार्यक्रममा प्रायको प्रश्न थियो ‘२ रुपैयाँ’ किन ? चलचित्र ‘२ रुपैयाँ’को लागी दुई वर्ष सम्म काम गरेको बताउने निर्देशक असीम शाह भन्छ्न ‘अनुसार ‘२ रुपैँया’ भित्र धेरै कुरा लुकेको छ ।