2083 अश्विन 13, मंगलबार

शाहरुख देखि सोनाक्षी सम्म, कति लिन्छन् बिहेमा नाँचे बापत बलिउड कलाकार ?

बलिउडका चर्चित अभिनेता–अभिनेत्रीहरुको व्यस्तता चलचित्रमा अभिनय गरेर मात्र हुन्न् । उनीहरू ‘हाइ क्लास’ बिहे पार्टीमा नाच्ने पनि गर्छन् । हाइ क्लासको बिहे पार्टीमा नाच्दा उनीहरू महँगो शुल्क लिने गर्दछन् । यस भित्र शाहरुख खान, सलमान खानदेखि शनि लियोन र सोनाक्षी सिन्हासम्म पर्छन् ।एउटा पार्टीमा नाचेबापत

दर्शक प्रतिक्रिया :- बेसुरको ‘म यस्तो गीत गाँउछु’, सुदर्शन किन झन् झन् कमजोर ? 

सर्वे इन्जिनियर पढ्न घर (सिन्धुली) बाट काठमाडौँ आएको भाइ मनोज शनिवार इन्ट्रान्स परीक्षा सकेर आइतबार फुर्सदमा बसी रहेको थियो । आइतबार मेरोपनी हप्ता बिदा पर्ने भएकाले अफिस जान नपरेपछी फुर्सदमै बसी रहेको थिँए । फुर्सदको समय सदुपयोग गर्न दाजु भाइको कतै घुम्न जाने सल्लाहा भयो ।

चलचित्रको लागी कथाको खोजीमा छिन् नम्रता श्रेष्ठ, यसो भन्छिन् उनी

अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला आफ्नो चलचित्रको लागी कथाको खोजी गरिरहेकी छिन् । केही समय अघि निर्देशक दिनेश राउतसँग 'टकिला सनराइज' नामक चलचित्र निर्माण गर्ने भनिएता पनि उक्त चलचित्र तय भइसकेको थिएन् ।

'रुद्रप्रिया'को पोस्टरमा रेखा र आर्यनको प्रेम 

अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देल अभिनित चलचित्र रुद्रप्रियाको पोस्टर सार्वजनिक भएको छ ।

पूर्व मिस नेपाल उषा खड्गीकाे निर्माणमा ‘आउँदै जाँदैै’

मिस नेपाल (२०००) उषा खड्गीले फिल्म निर्माण गर्ने भएकी छिन् । काठमाडौँ आइतबार एक कार्यक्रम बिच चलचित्र ‘आउँदै जाँदै’को घोषणा गरिएको छ । चलचित्रलाई उषाका पति जिपी तिमल्सिनाले निर्देशन गर्ने छन् । रोमान्टिक कमेडी जनरामा बन्ने चलचित्र तिहार पछि फ्लोरमा जाने छ । चलचित्रको लागी भने कलाकार तय नभएको निर्माण

खराब आचरण भएको भन्दै जस्टिन बिबरलाई चीनमा प्रतिबन्ध 

युवामाझ चर्चित रहेका पप स्टार जस्टिन बिबरलाई चीनमा कन्सर्ट गर्न प्रतिबन्ध लगाइएको छ । २२ वर्षका क्यानडियन गायक बिबरले २०१३ मा चीनमा कन्सर्ट गरेका थिए । उक्त समय बिबर बेइजिङ र ग्रेटवालमा ‘स्केटबोर्डिङ’ गरेकाले विवादमा आएका थिए ।

‘प्रेमगीत २’को कन्सर्टमा रमाउन दर्शकको भिड 

चलचित्र ‘प्रेमगीत २’ प्रदर्शनको नजिक आइरहन्दा प्रमोसनमा भने आक्रमक तरिकाले लागेको छ । केही समय अघि देशदौडाहबाट फर्किएको प्रेमगीत २ टोलीले राजधानीमा पनि भव्य कन्सर्ट सम्पन्न गरेको छ । शुक्रवार र शनिवार चलचित्र टिमले ललितपुरको लगनखेल, भक्तपुरको सूर्य्विनायक, कितिपुर खेल मैदान, पशुपतिनाथ गौशला र नयाँ ब

कपिल शर्मा डिप्रेसनको शिकार भएको खुलासा 

भारतका चर्चित कमेडियन अर्थात कपिल शर्मा डिप्रेसनमो सिकार भएको खुलासा भएको छ । पछिल्लो समय विभिन्न विवादमा मुसिदै आइरहेका कपिल डिप्रेसनको शिकार भएको उनकै बहिनीले खुलासा गरेकी छिन् । केही समय अघि कपिल सुटिङको क्रममा बेहोस भएको थिए ।

दीपाश्रीले पाईन पति, बहिनीले पाईन भिनाजु (भिडियो)

१६ करोड बढिको व्यापार गर्न सफल चलचित्र ’छक्का पञ्जा’की निर्देशक तथा हाँस्य कलाकार दीपाश्री निरौलाकी बहिनी रनुले भिनाजु पाएकी छिन् ।’बहिनीको भिनाजु’ बोलको तीज गीतमा दीपाश्रीले श्रीमान पाएको र रनुले भिनाजु पाएको उल्लेख छ । भिनाजु बनेका छन् नायक सञ्जोग कोईराला । गीतमा दीपाकी बहिनीले रनुले नै अभिनय गरेक

‘रुद्र’ प्रदर्शन अगावै किन हलहलमा पुगे निखिल उप्रेती ?

पहिलो पल्ट भिलिनेको अवतारमा देखिन लागेका अभिनेता निखिल उप्रेती अभिनित चलचित्र ‘रुद्र’ यति बेला प्रदर्शनको अन्तिम तयारीका रहेको छ । चलचित्र प्रदर्शन हुन पाँच दिन मात्र बाँकी हुँदा चलचित्रको टिम प्रदर्शनमा लागी परेका छन् । प्रदर्शनलाई तीव्र बनाउने क्रममा शनिवार अभिनेता उप्रेती सहित चलचित्रको टिम दर्शक