2083 अश्विन 13, मंगलबार

अनिल र नरेशको ‘म्यूजिकल स्टेट स्टूडियो’

चर्चित गायक अनिल सिंह र संचारकर्मी तथा गीतकार नरेश भट्टराइ मिलेर काठमाडौँको डिल्लीबजारमा ‘म्यूजिकल स्टेट स्टूडियो’ सन्चालन गरेका छन् । बिहिबार उक्त स्टुडियोको औपचारिक रुपमा सन्चालन गरिएको हो ।  पत्रकार शान्तिप्रिय, निर्देशक मिलन चाम्स, वितकर गोविन्द शाही, गायक अनिल सिंह र संचारकर्मी नरेश भट्टराइले स

गायिका श्रृजना खत्रीको तिज कोसेली, ‘हाउडेमाया’बाट ‘लाउरे माया’

गायिका श्रृजना खत्रीले यसबर्ष तिजको अवसर पारेर नयाँ तिज गीत सार्वजनिक गरेकी छिन् । आफ्नै शब्द,संगीत र स्वरमा रहेको । ‘लाउरे माया’ बोलको गीतमा श्रृजनाले बजारमा ल्याएकी हुन् । यसअघि उनको ‘हाउडेमाया’बोलको गीतले चर्चा पाएको थियो ।  

बाहिरियो नायिका सन्जनाको नग्न दृश्य

कन्नाड फिल्म ‘दन्डुपाल्या–२’को एउटा सिन हालै लिक भएको भयो । उक्त सिनमा अभिनेत्री सन्जना गलरानी नग्न देखिएकी छिन् । पहिला यो दृश्य फिल्मकै लागि खिचिएको थियो । तर, क्षेत्रीय सेन्सर बोर्डले आपत्ति जनाउँदै हटाउन लगाएको थियो ।

आमा बन्दैछिन् पूर्वपोर्नस्टार सनी लियोनी 

पूर्वपोर्नस्टार सनी लियोनी आमा बन्ने भएकी छन् । उनले हालै एउटा अन्तर्वार्तामा आमा बन्न लागेको खुलासा गरेकी हुन् । सनीले उक्त अन्तवार्तामा केहीदिनमा आफ्नो हातमा एउटा बच्चा हुने र बच्चालाई देखेर मान्छेहरु त्यो बच्चा कहाँबाट आयो भनेर चकित परुन भनेकी छिन् ।

नायिका आना शर्माको १३ वर्षमा लभ, १६ बर्षमा ब्रेकअप 

नेपाली सिनेमा क्षेत्रमा आस लाग्दी नायिका हुन् आना शर्मा । पहिलो चलचित्र ‘जेरी’बाट नै आनाले राम्रो चर्चा पाइन् । अनमोल केसीको अपोजिट भएर जेरीमा काम गरे पश्चात् आनाको फ्यान फलोइङ पनि धेरै नै छ । जेरीमा काम गरे पश्चात् करिब तिन वर्ष सम्म आनाले कुनै चलचित्रमा काम गरेकी थिइनन् ।

केकी र नाजिर भन्छन्- 'एक अर्कालाई माया गर्छौं '

नायिका केकी अधिकारी र नायक नाजिर हुसेन पहिलो पल्ट एक साथ चलचित्र ‘राज्जारानी’मा गर्दै छन् । चलचित्रको छायाँकन केही समय अघि सम्पन्न भइसकेको छ ।

गायिका कोमल वलि भन्छिन् -‘फ्यानसँगै बिहे गरौँ लाग्छ ’

उमेरले चार दशक पार गरेता पनि गायिका कोमल वलिले विवाह गरेकी छैनन् । पछिल्लो समय गीतसंगीतमा भन्दा पनि राजनीतिमा व्यस्त रहेकी कोमलले आफ्नो बिहेको बारेमा केही खुलासा गरेकी छन् । उनले नयाँ पत्रिकाको फ्यान संवादमा दिइएको अन्तवार्ता अनुसार आफ्नै फ्यानसँग बिहे गरु झैँ लागेको बताएकी छिन् । उनले केही वर्ष अघि

जन्मदिनमा यसरी हस्तान्तरण गरे जिग्री–पाँडेले दृष्टिविहिन आवास

कलाकारद्वाय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ मिलेर निर्माण गरेको दृष्टिविहिन आवास हस्तातरण गरिएको छ । कलाकार कुमार कट्टेल ‘जिग्री’को जन्मदिनको अवसर पारेर बुधबार उक्त घर हस्तातरण गरिएको हो

बरुण धवन गर्दै छन् विवाह !

बलिउड अभिनेता बरुण धवनले विवाह गर्ने खबरले यतिबेला बलिउडको गसिप बजार तातेको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बरुण अब आफ्नो लामो प्रेम सम्बन्धलाई विवाहको रुप दिने तयारीमा छन ्।

होहल्ला गरेको भन्दै प्रहरीको हिरासतमा गायक बद्री पंगेनी 

महाराजगन्ज प्रहरी वृत्तले बाँसबारी क्षेत्रबाट लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ गरेको छ । होहल्ला गरेर अशान्ति मच्चाएको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा छापा मार्दा गायक पंगेनीसहित ११ जना बुधबार पक्राउ परेका हुन् ।