पछिल्लो समयको चर्चित गीत ‘कुटुमा कुटु’ले एक करोड भ्युअर्स पार गर्दा चलचित्र ‘२ रुपैयाँ’ टिमले सेलिब्रेसन गरेको छ । छोटो समयमा एक करोड भ्यु पारेको खुसीयालीमा सोमबार चलचित्रका टिमले केक काटेर सेलिब्रेसन गरेको हो । ४९ दिनमै कुटुमा कुटुले युटुवमा एक करोडको भ्यु पाएको हो ।
‘प्रेमगीत २’ को नयाँ गीत ‘न त हाँस्न नै...’ रिलिज भएको छ । साउन १३ गते रिलिज हुने सिनेमा गीतमा सागर संसार राईको स्वर समावेश छ । राई अघिल्लो पटक आयोजित कभर गीत प्रतिस्पर्धाका विजयी हुन् ।
गायक यमन भारद्घाजको नयाँ म्यूजिक भिडियो रिलिज भएको छ ।े ‘म मा तिमी’ बोलको गीतको म्यूजिक भिडियो हालै युट्युब मार्फत रिलिज भएको हो । गीतमा रेडियो नेपालमा राष्ट्रिय स्तरको आधुनिक गीत प्रतियोगीतामा संगीत र गायनमा ३ पटक सम्म पुरस्कृत र १७ औ इमेज अवार्ड प्राप्त गरेका गायक तथा संगीतकार योगेन्द्र उपाध्यायको
नेपाली चलचित्र क्षेत्रमा निर्माताको रूपमा चर्चित नाम हो सुनिल रावल । कलाकार उत्पादन गर्ने निर्माताको रूपमा पनि रावललाई मान्दै आइन्छ । पहिलो चलचित्र सन् २०११ मा उनले सायद निर्माण गरेका थियो । फरक कथाको उठानको साथै मित्रताको कथा बोकेको उक्त चलचित्र हिट भयो । यसै चलचित्रबाट संयम पूरी, विल्सन विक्रम राई
लामो समयपछि दर्शकको भीड काठमाडौँ लगायत देशभरका अधिकांश हलमा देखिएको छ । शुक्रवारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ हेर्नका लागि दर्शकको उपस्थिति सबैजसो हलमा आक्रामक देखिएको छ । शुक्रवार र शनिवारमा आक्रमक व्यपार गरेको ‘म यस्तो गीत गाउछु’ले आइतबार पनि निरन्तरता पाएको छ । काठमाण्डौका सिंगल र
प्रदर्शन हुन एक महिना बाँकी रहन्दा चलचित्र ‘भुईँमान्छे’ले प्रचारप्रसारमा तीव्रता लिएको छ । यसैबिच शनिवार राजधानी स्थित हनुमान ढोका दरबार क्षेत्रमा युथ कर्नर तथा काठमाडौँ खेल मण्डलद्वारा संयुक्त आयोजित विधालय स्तरीय बृहत् चित्रकला प्रतियोगितामा भाग लिन आएकी विधार्थीसंग चलचित्र ‘भुईँमान्छे’ युनिटले अन
गायक बिनोद ढकाल र गायिका मिना सिंहको आवाज रहेको ‘भ्यालेन्टिनो’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतको शब्द र संगीत भने गायक बिनोद ढकाल कै रहेको छ ।
शुक्रवार चलचित्र ‘तिमीसँग’को नयाँ गीत सार्वजनिक भयो । ‘मन मेरो चन्चले’बोलको उक्त गीत रिलिज भएको दुई दिन पनि नबित्दै तिन लाख भन्दा बढीले हेरेका छन् ।
नयाँ चलचित्र ‘ह्यारी मेट सेजल’को प्रमोसनमा व्यस्त रहेका बलिउड अभिनेता शाहरुख खानलाई जुलाई २७ मा अदालतले हाजिर हुने आदेश दिएको छ । चलचित्र ‘रईस’को प्रमोसनको क्रममा वडोदरा रेलवे स्टेसनमा भएको भागदौडको मामिलामा उनलाई अदालतले बोलाएको हो ।
क्यान्सर रोगबाट मुक्त भएर लामो समय पछि अभिनेत्री मनिषा कोइरालाले बलिउडमा कमब्याक गरेकी छिन् । उनी अभिनित पहिलो कमब्याक चलचित्र ै ‘डियर माया’ रिलिज भइसकेका छ । समीक्षकहरुबाट राम्रो प्रतिक्रिया पाएको डियर माया पछि यति बेला अभिनेता सञ्जय दत्तको बायोपिकमा बन्न लागेको चलचित्रमा काम गरिसकेकी छिन् ।