प्रदर्शनको तयारी गरिरहेको चलचित्र ‘कमलेको बिहे’को हङकङमा प्रिमियर सम्पन्न गरिएको छ । सात सय जनाको सहभागीमा गरिएको प्रिमियरमा सबैबाट राम्रो प्रतिक्रिया आएको निर्माण पक्षले बताएको छ ।
बलिउडकी चर्चित नायिका प्रियंका चोपडा यति बेला न्यूयोर्कमा छिन् । उनी अभिनित हलिउड चलचित्र ‘वेवाच’ केही समय अघि रिलिज भएको थियो । ‘वेवाच’ पछि हाल हलिउडको नयाँ चलचित्रमा काम गरिरहेकी प्रियंकालाई मङ्गलवार न्युयोर्कको सेन्ट्रल पार्कमा फरक अवस्थामा देखा परेकी थिइन् ।
चलचित्र ‘म यस्तो गीत गाउँछु’को प्रिमियर शो सम्पन्न भएको छ । बुधबार काठमाडौँको कुमारी हलमा चलचित्रको प्रिमियर सो गरिएको थियो । कार्यक्रममा चलचित्रका कलाकारको साथै, कलाकर्मी, संचारकर्मी र बिभिन्न क्षेत्रका व्यक्तिवको बाक्ले उपस्थीति रहेको थियो ।
चलचित्र ‘प्रेमगीत २’बाट नव नायिका अश्लेषा ठकुरीले डेव्यु गर्दै छिन् । चलचित्रको छायाङ्कन सुरु नहुदै अश्लेषाको चर्चा सुरु भएको थियो । यसअघि प्रेमगीतमा नायक प्रदीप खड्का र नायिका पूजा शर्माको जोडीलाई धेरैले रुचाएका थिए । त्यसै कारण पनि हुन सक्छ पुरानो जोडीको तुलनामा अश्लेषा र प्रदीपको जोडीले भने राम्र
नेपाली सिनेनगरीमा सफल निर्माताका रुपमा परिचित नाम हो सुनिल रावल । आफुले गरेका हरेक चलचित्रलाई स्मरणीय बनाउनमा खप्पिस् छन् सुनिल, चाहें त्यो ‘सायद’ होस् ‘होस्टेल’ या त ‘होस्टेल रिटर्न्स’ । उनले सबै चलचित्रबाट नाम र दाम दुवै कमाएका छन् । यहि क्रममा उनको चौथो चलचित्र प्रर्दशनको संघारमा रहेको छ 'सायद २'
हाल अमेरिकामा रहेका नायक जीवन लुइटेल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।गायिका आस्था राउतको आवाजमा रहेको ‘चोखो छ माया’ बोलको उक्त गीत हालै सार्वजनिक भएको हो । भिडियोलाई श्याम भट्टराइले निर्देशन गरेका छन् भने अमेरिकामा नै रह“दै आएकी हिरा मैनालीले मोडलिङ गरेकी छिन् । भिडियोमा अमेरिकाको रमणिय
वास्तविक जीवनकथामा आधारित फिल्म ‘सिग्नेचर’ले सकारात्मक सोचका लागि एक दिने अभियान सम्पन्न गरेको छ । सोच नै सबै समस्याको जड भएको भन्दै फिल्मले गत शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘सिग्नेचर मुभि थिंक पोजेटिभ ग्लोबल’ अभियान सम्पन्न गरेको हो । एक दिने अभियानका क्रममा रक्तदान, विद्यार्थीलाई परामर्श, कन्ड
निर्देशक मिलन चाम्सले नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् । पछिल्लो समयका व्यस्त निर्देशकमा पर्ने चाम्सले ‘लिलिबिली’ नामक चलचित्र निर्माण गर्न लागेका हुन् । बेलायत र स्कटल्याण्डमा छायाङ्कन गरिने चलचित्रमा हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्जमा’मा काम गरिसकेकी शिल्पा मास्के तय भइसकेको निर्देशक चाम्सले जान
नायक अनमोल केसी यति बेला चलचित्र ‘कृ’ सुटिङमा व्यस्त छन् । लामो समयको वर्कसप पछि ‘कृ’फ्लोरमा गएको हो । अभिनेता भुवन केसीको अनुसार चलचित्रको ६५ प्रतिशत छायाङ्कन सकिसकेको छ ।
सन् २०१७ को सुरुवातमा सलमान खान, करण जोहर र अक्षय कुमार मिलेर फिल्म निर्माण गर्ने खबर बाहिरिएको थियो । फिल्ममा सलमान र करण निर्माता र अक्षय प्रमुख भूमिकामा रहने बताइए पनि यति बेला उक्त फिल्म नबन्ने भएको छ ।