2083 अश्विन 13, मंगलबार

आना र आशिरमानको 'अजम्बरी' प्रेम सार्बजनिक

चलचित्र ग्याङस्टार ब्लुजको रोमान्टिक गीत सार्वजनिक भएको छ।'अजम्बरी'बोलको गीत सनिबार साझ युट्युव मार्फत सार्बजनिक भएको हो । कालीप्रसाद बास्कोटाको संगीत र सबिन एकतारेको शब्द रहेको गीतमा कालीप्रसाद र मेलिना राईको आवाज रहेको छ । भिडियोमा भने चलचित्रका मुख्य कलाकार आना शर्मा र आशिरमान देशराजको प्रेमलाई द

'२ रुपैयाँ'को कुटुमा कुटुलाई यु-ट्युबमा एक करोड भ्यु

यस वर्षको सवार्धिक हिट गीत ‘कुटुमा कुटु’ले नयाँ रेर्कड राखेको छ । रिलिज भएको छोटो समयमा नै ‘कुटुमा कुटु’लाई युट्युबमा १ करोड भन्दा बढी पटक हेरिएको छ । केही वर्ष एता हिट गीतको मापन युट्युबबाट हुने गरेको छ ।

"दुर्भाग्यकाे अर्काे नाम: एन्टिगोनी"(नाटक समिक्षा)

मैले सोफोक्लिजलाई नजान्दै वा जान्ने बेला नहुँदै पहिलोपल्ट उनलाई पुरानो बानेश्वरको उकालो नउक्लिँदै डाँडामा गजक्क परेर थपक्क बसेको गुरुकुलमा भेटेकी हुँ । दोस्रोपल्ट किताबका आत्मिय पानाहरुमा भेटेँ भने तेस्रोपल्ट यो कोलाहालबाट यस्सो पन्छिने मेसो गर्दै गर्दा मण्डलामा भेट भयो। उनीसँगको हरेक भेटमा मलाई लाग

'सायद २'को उत्साहजनक सुरुवात, फिल्म हेर्ने जति सबैको मुखमा एउटै डाईलग

चलचित्र 'सायद २' आजबाट प्रर्दशनमा आएको छ । अपेक्षा अनुरुप नै चलचित्रले उत्साहजनक सुरुवात गरेको छ । चलचित्र उपत्यका र उपत्यका बाहिर गरेर ७० भन्दा बढी हलमा प्रर्दशन भईरहेको छ ।

हलममा घेरिए पल र पूजा, चलचित्रले पायो दर्शकको राम्रो साथ 

यस बर्षको सुरुवात देखि अहिले सम्म आइपुग्दा लभगभ एक दर्जन बढि चलचित्रहरु प्रदर्शन भए ।तर प्राय चलचित्रहरुले हल सम्म दर्शक तान्न सकेन ।नेपाली चलचित्रको व्यापारमा खडेरी लागिरहेको समयमा आजबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले सुखद ओपनिङ गरेको छ । सिनेपाटीको टिम हल सम्म बुज्न जादाँ प्राय हलहरुमा

‘प्रेमगीत २’काे छनोटमा परे प्रतिस्प्रर्धाको लागी २ सय ५० कभर भिडियो 

आउँदो साउन १३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत २’ले आयोजना गरेको ‘कभर गीत भिडियो’ प्रतिस्पर्धाको  लागी २ सय ५० भिडियो छनोट गरेको छ । प्राप्त भएको ८ सय भियिडो मध्य प्रतिस्पर्धाको लागी २ सय ५० भिडियो छनोट गरिएको हो ।

अभिनेत्रीको चलचित्र निर्माण मोह, कोहि सफल कोहि चुर्लुम्मै डुवे

पाली सिनेमा नगरीमा पछिल्लो समय निर्मात्री बन्ने नायिकाको सङ्रख्या बढ्दो छ । त्यसै भित्र पर्छिन् नायिका ऋचा शर्मा, उनले टलकजंग भर्सेस टुल्के, उमा जस्ता चलचित्रमा काम गरेर वाहवाही बटुलीसकेकी छिन् । तर पछिल्लो समय ऋचा अभिनित चलचित्रहरू भने व्यवसायिक रूपमा सफल हुन सकिरहेका छैनन् ।

रणवीरको आँखा छलेर टेनिस खेलाडीको प्रेममा दिपिका 

बलिउडमा कलाकारहरुको लभ अफेर र बे्रकअपले मिडियामा राम्रै स्थान पाइरहेको हुन्छ । यतिबेला बलिउडको गसिप बजार नायक रणवीर सिंह र नायिका दिपिका पादुकोणको प्रेम सम्बन्धले तातिएको छ । एक समय यी दुईको ब्रेकअप भएको हल्ला बाहिरि पनि यी दुई जोडीलाई कार्यक्रमहरुमा सँगै देखिन्थ्यो ।

फ्राइडे रिलिजमा 'म यस्तो गीत गाउँछु' र 'सायद २', कसको पल्ला भारी ?

आज (शुक्रबार)बाट दुई नेपाली चलचित्र एकसाथ प्रर्दशनमा आउंदैछन् 'म यस्तो गीत गाउँछु' र 'सायद २' । यी दुई सम्भावना बोकेका चलचित्रहरु एक साथ प्रर्दशनमा आउँदा सबैको ध्यान केन्द्रित भएको छ । दुवै चलचित्रलाई नेपाली चलचित्रवृतमा आफुलाई स्थापित गराईसकेका निर्देशक / निर्माताले बनाएका हुन् ।

ढिन्चक पूजा देखि यस्ता छन् ‘बिग बोस-११’का प्रतिस्पर्धी

कलर्स टेलिभिजनबाट प्रसारण हुने विवादास्पद कार्यक्रम 'बिग बोस' एक खालका दर्शकको रुचीको टेलिभिजन कार्यक्रम रहेको छ । हुन त नेपालमा पनि यस कार्यक्रमको प्रभाब पनि राम्रै पर्ने गरेको छ । बलिउड अभिनेता सलमान खानले होस्ट गर्ने उक्त कार्यक्रमको ११ औं सिजन सुरु हुने क्रममा रहेको छ ।