यही शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जग्गा जासुस’की अभिनेत्री विदिशा वेजबरुआले आत्महत्या गरेकी छिन् । सोमबार राती गुडगाउँको सुशान्त लोक आवासीय क्षेत्रमा रहेको एउटा फ्लाटमा उनको शरीर मृत अवस्थामा भेटिएको थियो।
साउन २७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘संरक्षण’को नयाँ गीत सार्वजनिक भएको छ । ‘सम्झनाको सारङ्गी’ बोलको उक्त गीत मंगलबार सार्वजनिक भएको हो । स्वरुपराज आचार्यको स्वर, प्रवेश मल्लिकको संगीत र धिरेन्द्र प्रेमर्शीको शब्द रहेको गीतमा चलचित्रको मुख्य कलाकार नायक सैगात मल्ल र अशिष्मा नकर्मीको अभिनय रहेक
केहि समय अघि नेपालमा छायाँकन सकाएको चलचित्र ‘करोडपति’को यतिबेला भारतको मुम्बईमा धमाधम सुटिङ भइरहेको छ । अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त ब्यानरमा बनिरहेको यो चलचित्रमा भारतीय चलचित्रका चर्चित कमेडी कलाकार राजपाल यादव मुख्य भूमिकामा रहेका छन् । उनि केहि समय अघि नेपाल आएर छायाँकन गरि
अभिनेत्रीको दिपाश्री निरौलाले नायिका बर्षा राउतको प्रेमी संजोक कोइरालासँग विवाह गरेकि छिन् । तर विवाह रियल लाईफमा नभई रिल लाईफमा भएको हो । गायिका शोभा थापाको स्वर र प्रशान्त पौडेलको लय,शब्दमा रहेको 'बहिनिको भिनाजु' बोलको रहेको गीतमा दिपाश्री र संजोक बेहुला बेहुली बनेका हुन ।
थाईल्यान्डमा हुन गइरहेको लघु फिल्म प्रतियोगिताका लागि ओस्कार कलेजका ६ जना विद्याथी छनोट भएका छन् । यही महिनाको जुलाई १९ देखि २८ सम्म बैंककमा हुने पाचौं अन्तर्राष्ट्रिय लुघ फिल्म प्रतियोगितामा ओस्कार कलेजको स्नातक तहमा अध्ययनरत ६ जनाले प्रतिस्पर्धाको मौका पाएका हुन् ।
हृदयाघातका कारण दुई हप्ताअघि निधन भएकी निर्देशक निलु डोमा शेर्पाको सम्झनामा ओस्कार फिल्म कलेजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । डोल्माको परिवार र कलेजबीच आइतबार ओस्कारमा पढ्ने ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको हो । कलेजको तर्फबाट मुख्य कार्यकारी
पछिल्लो समयको चर्चित गीत ‘कुटुमा कुटु’ले एक करोड भ्युअर्स पार गर्दा चलचित्र ‘२ रुपैयाँ’ टिमले सेलिब्रेसन गरेको छ । छोटो समयमा एक करोड भ्यु पारेको खुसीयालीमा सोमबार चलचित्रका टिमले केक काटेर सेलिब्रेसन गरेको हो । ४९ दिनमै कुटुमा कुटुले युटुवमा एक करोडको भ्यु पाएको हो ।
नेपाली सिने नगरीमा सधैँ चर्चामा आइरहने नायिका हुन् रेखा थापा । करिब १८ वर्षको नेपाली चलचित्रमा सक्रिय रूपमा लागेकी रेखाले ‘हिरो’नामक चलचित्रबाट सन् १९९९ मा डेव्यु गरेकी हुन् । यो बिचमा रेखा अभिनित प्राय चलचित्रहरु हिट छन् ।
चलचित्र ‘झोला’ अभिनेत्री गरिमा पन्त पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा गुमनाम नै छिन् । बेल्जियममा बस्दै आएमा हरि शर्मा थपलियासँग विवाह बन्धनमा बाधिएँकी गरिमा विवाह पछि पतिसँगै बेल्जियममा बस्दै आइरहेकी छिन् ।
नव गायिका सदिक्षा सेजुवालको नयाँ भ्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायिका तथा गीतकार सदिक्षा सेजुवालको यस गीतको अडियो तथा भिडियो लोकार्पण गरिएको हो । सार्वजनिक गीतमा शंकर थापा ’स्माईल’को संगीत रहेको छ भने शब्द तथा स्वर सदिक्षाको रहेको छ ।