2083 अश्विन 13, मंगलबार

सिन्धु मल्लको स्वर र दुई वर्षाको नृत्य, यस्तो छ तीज कोसेली

तीजलाई लक्षित गर्दै गायिका सिन्धु मल्लले झन्डै ५ बर्षपछी तयार पारेको गीतको भिडियोमा अभिनेत्री वर्षा राउत र वर्षा शिवाकोटी देखिएका छन्। सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले दुई वर्षालाई पहिलो पटकसंगै अभिनय गराएका हुन् ।

फिल्म इतिहासमा नेपाली सिनेमा, के दियो समाजलाई?

जीवनका आयामहरुलाई दृश्यमा रुपान्तरण गरेर कलात्म ढंगबाट प्रस्तुत गर्नु सिनेमाको पहिलो खुबि हो । विश्व इतिहासमा १८९० को दशकमा सिनेमाको सुरुवात भएको पाइए पनि नेपालमा भने झण्डै ६ दशक पुग्यो सिनेमाको सुरुवात भएको । सिनेमाको सुरुवातसंगै यसले प्रस्तुत गर्ने दृश्यहरुमा मानिसले आफ्नो जिवनका छायाँहरु खोज्न था

दुखद खबर : चलचित्र पत्रकार सबिन शाक्यद्वारा आत्महत्या

चलचित्र पत्रकारको साथै चलचित्र ब्ल्याक डायरीका लेखक सविन शाक्यले आत्महत्या गरेका छन् । शुक्रबार साँझ शाक्यले करिब ५ बजे आफ्नो कोठामा पासो लगाएर आत्माहत्या गरेका थिए ।

चलचित्र 'धनपति' हेरिसके पछि के भन्छन् कलाकारहरू ?

शुक्रवारबाट चलचित्र धनपति प्रदर्शन भएको छ । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र प्रदर्शन हुनु एक दिन अगाडी बिहीबार प्रिमियर सो आयोजना गरिएको थियो । चलचित्रले प्रिमियरबाट राम्रो प्रतिक्रिया बटुले संगै शुक्रबारे ब्यापार पनि निकै उत्साहजनक गरेको छ ।

बलिउड कलाकार सैयाजि सिन्दे भन्छन् ‘निखिल उप्रेतीसँग काम गर्न पाउनु भाग्य हो।’

बलिउडका चर्चित कलाकार सैयाजि सिन्दे यतिबेला नेपालमा छन् । उनि बुधबारमात्र नेपाल आएका थिए । सिन्दे नेपाल घुम्न भन्दा पनि चलचित्र ‘कमिटमेन्ट’को सुटिङमा व्यस्त छन् । उनि अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्दै गरेको चलचित्र ‘कमिटमेन्ट’को सुटिङको लागी नेपाल आएका हुन् ।

‘डि सिने अवार्ड’मा ‘छक्का पञ्जा’लाई ११ अवार्ड, प्रियंका र विपिन उत्कृष्ट 

बिहिबार हेटौडामा ‘नवौ डी सिने अवार्ड’ सम्पन्न भएको छ । हेटौडाको ओम्यक्स सिनेमा हलमा अवार्ड कार्यक्रम आयोजना गरिएको थियो । ‘छायाँछवी क्रिएशन’ ले हरेक बर्ष आयोजना गर्दै आइरहेको अवार्डमा गत बर्षको सुपरहिट चलचित्र ‘छक्का पन्जा’ले ११ विधामा अवार्ड हात पारेको छ ।

प्रसंशा बिच सम्पन्न भयो 'धनपति'को प्रिमियर सो (फोटो फिचर)

यस बर्षको प्रतिक्षित चलचित्र 'धनपति'को प्रिमियर सो सम्पन्न भएको छ । बिहिबार राजधानीको कुमारी हलमा चलचित्रको प्रिमियर सो सम्पन्न गरिएको हो । दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रमा खगेन्द्र लामिछाने मुख्य भूमिका रहेका छन् साथै कथा पनि खगेन्द्र लामिछाने कै रहेको छ ।

‘टल्क्यो जवानी’ भन्दै काेसँग नाच्दै छन् निश्चल र आशिफ ?

काठमाडौँ, असार २२ – चलचित्र ‘२ रुपैयाँ’को नयाँ गीत र्साजनिक भएको छ । ‘कुटुमा कुटु’ गीतको सफलता पछि ‘२ रुपैयाँ’को क्लब गीत सार्वजनिक भएको हो । ‘टल्क्यो जवानी’ बोलको उक्त गीतमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र निश्चल बस्नेतको साथै मिस तामाङ समेत रहेकी सुमी मोक्तानको अभिनय रहेको छ ।

रिक्साभित्र नांगै अबस्थामा रणवीर र क्याट्रिना !

रणवीर कपुर र क्याट्रिना कैफको एउटा फोटो अहिले भाइरल बनेको छ । फोटोमा उनीहरू रिक्साभित्र नांगै अवस्थामा देखिन्छन् ।

बुकिङ खुले संगै देखियो 'धनपति' क्रेज

शुक्रबार अर्थात् भोलिबाट प्रर्दशन हुन लागेको चलचित्र 'धनपति'का लागि बुकिङ खुलेको छ । बुकिङ खुले लगत्तै Q.F.X लगायतका हलमा अधिकांश सिट बुक भइसकेका छन् ।