2083 श्रावण 12, मंगलबार

हलिउड फिल्म र अनमोलको ‘कृ’ पोस्टर एउटै, संयोग की प्रभावित ? 

बुधवार अनमोल केसी अभिनित फिल्म ‘कृ’को पहिलो पोस्टर सार्वजनिक भयो । पोस्टरमा अनमोलको फरक लुक्सलाई धेरैले रुचाए । प्राय चकलेटी युवकको भूमिका देखा पर्ने अनमोलको उक्त पोस्टरमा फरक देखाइएको छ ।

बेहुला र बेहुली बनेका निशा र शरद, यसरी हुदै छ विवाह (फाेटाे फिचर)

अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको विवाह आज सम्पन्न हुँदैछ । सीमित व्यक्तिको उपस्थितिमा आव दुवैले विवाह गरेका हुन् ।

नायक प्रदीपको काधमा नायिका अश्लेषा 

साउन १३ गते प्रदर्शनमा आउन लागेको चलचित्र प्रेमगीत–२ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र प्रदीप खड्का र अश्लेषा ठकुरीको प्रेमलाई प्रस्तुत गरिएको छ । 

दुई नायिका बर्षा बिचको मित्रता कसरी भयो झगडामा परिणत !

सिने नगरीमा नाम एउटै भएकाले पनि नायिकाद्धय बर्षा राउत र बर्षा सिवाकोटीविच धेरै कुरामा तुलना गर्ने गरिन्छ । मोडलिङ हुँदै एक साथ चलचित्रमा यी दुईले  प्रवेश गरेका हुन् ।

अमेरिकाकाे डान्स प्रतियोगिताको निर्णायकमा नायिका केकी अधिकारी छनोट

अमेरिकामा सञ्चालन हुन लागेको मेरो डान्स कप युएसय २०१७ को दोस्रो संस्करणमा निर्णायकको रूपमा नायिका केकी अधिकारी छनोट भएकी छिन् । गत वर्ष देखि सुरु भएको उत्त प्रतियोगिता एमडिसी नामबाट चर्चित रहेको छ ।

अनमोल केसी भन्छन्, 'डान्स क्लब जाने केटी मन पर्दैन'

छोटो समयमा नै युवा पुस्ता माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल नायक हुन अनमोल केसी । चलचित्र होस्टेलबाट सिने नगरीमा प्रवेश गरेका अनमोल पछिल्लो समयको स्टार हुन भन्दा फरक पर्देन् ।

चलचित्र ‘कारखाना’को च्यारिटी सो सम्पन्न

यही आउँदो शुक्रवारबाट प्रदर्शनमा आउने लागेको चलचित्र ‘कारखाना’को च्यारिटी सो सम्पन्न भएको छ । समाजिक सञ्जाल सक्रिय रहेको Woman's Room Reloaded (WRR) को आयोजनामा बुधवार सिटि म्याक्स सिनेमा हलमा  चलचित्रको च्यारिटी सो गरिएको थियो । जसमा उक्त चलचित्रका टिम सहित दर्शकहरुको राम्राे उपस्थिति रहेको थियो ।

२ करोड भन्दा बढीले हेरे ‘सुर्के थैली’लाई, युट्युबमा नयाँ रेर्कड

चलचित्र ‘वडा नम्बर ६’मा समावेश भएको चलचित्र ‘सुर्के थैली’ युट्युबमा नयाँ रेर्कड बनाएको छ । २३ महिना अगाडी सार्वजनिक भएको उक्त गीतलाई युट्युबमा २ करोड भन्दा बढीले हेरेका छन् । जुन नेपाली गीत सङ्गीत इतिहासमा पहिलो हो । 

युकेका १८ वटा सिनेमा हलमा प्रदर्शन हुँदै ‘जात्रा’

गत बर्ष प्रदर्शनमा आएको सफल चलचित्र ‘जात्रा’ युकेको बिभिन्न सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ । युकेमा चलचित्रलाई 'थर्टीटु बक्स'ले 'जी-नाइन इन्टरटेनमेन्ट'को सहयोगमा प्रर्दशन गर्न लागेको हो ।

अवार्ड मिलेमताे भएकाे भन्दै अबबाट अवार्ड लिन नजाने दिपकराज गिरीको घोषणा

कलाकार दिपकराज गिरीले आफू अब कुनै पनि अवार्ड समारोहमा सहभागी नहुने घोषणा गरेका छन् । उनले आफ्नो अफिसियल फेसबुक मार्फत अवार्डमा नजाने घोषणा गरेका हुन् ।