2083 श्रावण 11, सोमबार

प्रेमगीत – २ को महत्वपुर्ण सीन लिक , चलचित्रकाे टिम तनावमा

चलचित्र ‘प्रेमगीत २’को क्लाइमेक्स सीनहरु लिक भएको छ । फेसबुक मार्फत एक व्यक्तिले चलचित्रका केहि महत्वपुर्ण तस्विरहरु लिक गरेका हुन । चलचित्रको दृश्यहरु लिक भएपछि यतिबेला निर्माता सन्तोष सेन तनावमा छन् ।

‘मिस लियो’को विजेता निकिता मगर

नेपालमा पहिले पटक आयोजना भएको ‘मिस लियो’को उपाधि निकिता मगरको जितेकि छिन् । ११ जना प्रतिस्पर्धिलाइ उनले उत्त उपाधि जतेकि थिइन् । 

निखिल गर्दै छन् आफ्नै सालीसँग रोमान्स, हेर्नुस कतिको जम्यो जोडी (फाेटाे सहित)

अभिनेता निखिल उप्रेती आफ्नै साली शिवानी लुइटेलसँग चलचित्रमा रोमान्स गर्ने भएका छन् । भैरव पछि दोश्रो चलचित्र  ‘कमिटमेन्ट’ निर्देशन गर्न लागेका निखिलको  उत्त चलचित्रको यतिबेला धमाधम छायाँकन भइरहेको छ । तीन करोड बढी लगानी रहने बताईएको  ‘कमिटमेन्ट’ मा चर्चित भारतीय कलाकारहरुले समेत अभिनय गरिरहेका छन् ।

पुष्पल र सृस्टिनाको रोमान्स, श्री राईको ‘बै“सालु जवानी’ सार्वजनिक (भिडियो सहित)

नव गायक श्री राईको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्वजानिक भएको छ । ‘बै“सालु जावानी’ बोलको सार्वजानिक गीतमा गायक राईको शब्द तथा संगीत रहेको छ । रंग पत्रकार विशाल राईले पहिलो चोटी निर्देशन गरेको भिडियोमा नायक पुष्पल खड्का र मोडल श्रृष्टिना राईको अभिनय रहेको छ । 

१६ हजार वर्गफिटमा विद्या वालनको लागी रेडियो स्टेशन

विद्या वालन नयाँ चलचित्र 'तुम्हारी सुलु'को  सुटिङको  लागि १६ हजार वर्गफिटमा रेडियो स्टेशन निर्माण भैरहेको छ।

‘म यस्तो गीत गाउँछु’को नकारात्मक भन्दा सकारात्मक प्रतिक्रियाबाट डर लाग्छ : पूजा

पछिल्लो समय नेपाली चलचित्रमा चर्चित नाम हो – पूजा शर्मा । चलचित्र ‘थ्री लभर्स’बाट रजतपटमा डेव्यु गरेकी पूजााले ‘अझै पनि’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’ लगायतका केहि चलचित्रमा  काम गरिसकेकी छिन् । सिने नगरीमा पूजालाई चिनाएको नाम हो चलचित्र ‘प्रेमगीत’ । जति चलचित्र चल्यो त्यो भन्दा बढि पूजा चलचित्र टिम

विश्वभर आफ्नो फ्यान बनाउन सफल ७ बलिउड स्टारहरु

पछिल्लो समय बलिउड कलाकारको हलिउड प्रवेश बढ्दो छ । इरफान खान, प्रियंका चोपडा, दिपिका पादुकोण लगायतका केहि कलाकारले  हलिउडमा आफ्नो पहिचान बनाइसकेका छन् । तर , हलिउड कलाकारको जति बिश्वभर आफ्नो पहिचान बनाउने कलाकार बलिउडमा छैनन् ।

सलमानको ‘किक २’ क्रिसमसमा रिलिज हुने 

सन् २०१४ मा रिलिज भएको  सलमान खान अभिनित चलचित्र ‘किक’को सिक्वेल बन्ने भएको छ । भारतिय मिडिया अनुसार चलचित्रको यतिबेला स्क्रिप्टको काम भइरहेको छ । एक महिना पनि सलमानलाई उक्त स्क्रिप्ट दिईने छ । गोप्य तरिकाले कथाको काम भइरहेता पनि चलचित्रको बारेमा भने निर्माण पक्षले केहि जानकारी दिएका छैनन् ।

सम्बन्ध परिवर्तन गर्नु आर्यन सिग्देलको बानी या करियरको मोह ? 

करिब सात बर्षको बोलचाल बन्द पछि नायक आर्यन सिग्देल र नायिका रेखा थापाको सम्बन्ध अहिले सुमधुर छ । हाल रेखा र आर्यन चलचित्र ‘रुद्रप्रिया’को सुटिङमा व्यस्त छन् । पछिल्लो समय आर्यन सिग्देलको सबैभन्दा राम्रो सम्बन्ध निर्देशक दिनेश राउतसँग थियो ।  

‘जुडुवा २’ मा सलमानको गीतमा बरुण र ज्याक्लिनको ठुम्का

९० को दशकको सलमान खानको चर्चित चलचित्र ‘जुडुवा’ को सिक्वले निर्माण यतिबेला भैरहेको छ। बरुण धवन र ज्याक्लिन फर्नान्डेज मुख्य भूमिकामा रहेको चलचित्रमा ‘जुडुवा’ मा समावेश एक गीतलाई समावेश गरिने भएको छ।उक्त समय चर्चित बनेको गीत ‘टन टना टन’ लाई रिक्रिएट गरिन लागिएको हो ।