2083 जेष्ठ 15, शुक्रबार

दर्शक र फिल्म युनिटको सम्बन्ध मिडियाले राम्रो बनाइदिनु पर्छ-नायिका अश्लेषा ठकुरी

२०७२ सालमा चलचित्र ‘प्रेमगीत’ प्रदर्शन भएको थियो । सुदर्शन थापाको निर्देशन, सन्तोष सेनको निर्माणमा बनेको चलचित्रमा नायिका पूजा शर्मा र नायक प्रदिप खड्काको मुख्य भूमिका रहेको थियो । चलचित्र प्रदर्शन भएसँगै यता दर्शकले ‘प्रेमगीत’लाई रुचाए भने उता चलचित्रको टिम बिचको दुरी बढ्दै गयो ।

कैटरीनाले ऐश्वर्यालाई स्याल भनेपछि विवाद 

ब्रेकअप भएको केही समय नबित्दै कैटरीना कैफ र रणबीर कपूर अभिनित चलचित्र ‘जग्गा जासुस’ प्रदर्शनको क्रममा रहेको छ । उनीहरु केही दिन यता देखि चलचित्रको प्रमोसन गर्न कुनै कसर बाँकी राखेका छैनन् ।

शाहरुख र अनुष्का अभिनित ‘जब ह्यारी मिट सेजल’को पहिलो टिजर आउट 

बलिउड अभिनेता शाहरुख खान र अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’को पहिलो टिजर सार्वजनिक भएको छ । टिजरमा शाहरुखालाई केटि प्रति गलत नजर राख्ने केटा र अनुष्कालाई सोझी केटीको भुमिकामा देखाइएको छ । 

निर्देशक सुदर्शन थापाले दिए ‘प्रेमगीत २’लाई गतिलो झापड 

पछिल्लो केहि दिन देखि ‘प्रेमगीत २’ र ’म यस्तो गीत गाउँछु’ को कारण गसिप बजार तातेको छ । २०७२ मा एकसाथ फिल्म ‘प्रेमगीत’ बनाएका थिए सुदर्शन थापा र सन्तोष सेनले ।  सेनको निर्माणमा थापाले निर्देशन गरेको फिल्म प्रदर्शन लगत्तै टिम फुटेको हल्ला चल्यो। गसिपको विषय बनेको प्रेमगीत युनिटको खबर निर्देशक र निर्मा

पुर्व राजा देखि मिस नेपाल सम्मको केश सजाएकी अन्नुको सघर्षको कथा 

फेसन डिजाइनर बन्ने सानैदेखिको सपना । बि.कम. पढ्दै गर्दा यही हुटहुटीले उनी लागिन भारतको राजधानी नयाँ दिल्लीमा । दिल्लीमा थिइन दिदी शान्ति, हेयर र मेकअपमा चर्चित नाम । यहीँबाट शुरु भयो अनुजा (अन्नु)को शैलुन यात्रा ।

यी अभिनेत्रीले गरिन् आत्माहत्या 

भोजपुरीकी चर्चित अभिनेत्री अन्जली श्रीवास्तवले घरको पंखामा झुण्डिएर  आत्महत्या  गरेकी छन् । मुक्बईको जुहुमा भाडामा बस्दै आएकी अभिनेत्रीले आफ्नै कोठा साडीले पंखामा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

किन प्रियंका भन्छिन् 'मेरो नाम बेचेर पैसा कमाउछन् पत्रकार'

पछिल्लो समयको हट केक हुन् प्रियंका कार्की । अभिनयले पोख्त प्रियंकाको चलचित्र व्यवसायिक रुपमा सफल नभएपनि पनि उनी भने विभिन्न विवादले चर्चामा रहन्छिन् । छोटो समयमा नेपाली सिनेमा जगतमा आफ्नो छ्ुट्टै पहिचान बनाएकी कार्की यतिबेला प्रेम सम्बन्धको कारण चर्चामा छिन् ।

सवनमको निर्देशनमा, कमलमणी बन्ने छन् ‘लखपति माग्ने’

हेटौडा मूभी मेकर्स टीम र ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले निर्माण गर्न लागेको चलचित्र ‘लखपति माग्ने’को घोषणा गरिएको छ । सोमबार काठमाडौँमा आयोजित एक समारोहका विच कार्यक्रमकी प्रमुख अतिथी तथा नेपालकै प्रथम नायिका भूवन चन्दले ‘लखपति माग्ने’को नाम लोकार्पण गर्नु भएको हो ।

पल भन्दैछन् पूजालाई 'किन आजकाल तिम्रो मन मैलो भो' ? 

चलचित्र 'म यस्तो गीत गाउछु' को नयाँ गीत सार्वजानिक भएको छ । 'किन आजकाल' बोलको  गीत मंगलबार दिउँसो युट्युव मार्फत सार्वजानिक भएको हो । चलचित्रले यस अघि नै एउटा गीत र ट्रेलर आउट गरिसकेको छ । 

स्टारकास्टले भरिएको ‘बाद्शाहो’को टिजर रिलिज

चलचित्रमा अजयलाई आर्मी भन्दा हरामीको रूपमा चिनाएका छन् । मिलन लथुरियाको निर्देशनमा बनेको चलचित्र सेप्टेम्बरमा १ मा रिलिज हुँदैछ