2083 भाद्र 23, मंगलबार

उत्कण्ठ पराख्यान (कविता)

संस्कारका पहाडहरुमा

दिनेश र नम्रता गर्दै छन् ‘टकिला सनराइज’मा आदित्यलाई ल्याउने तयारी,आर्यन भने आउट!

दिनेश राउत र आर्यन सिग्देलको सम्बन्ध चिसिएको निकै समय भैसकेको छ। अभिनेता आर्यन सिग्देलले निर्देशक दिनेश राउतलाई फेसवुकमा ब्लक हानेको कुराले मीडियामा केहि समय अगाडी निकै राम्रो चर्चा पायो। चलचित्र ‘पर्व’ बाट दिनेश राउत क्याप बाट बाहिरिएका आर्यन यतिबेला रेखा थापा क्यापमा प्रवेश गरेका छन् ।

'ठमेल बजार' देखि 'काले दाई' सम्मकी गायिका मिना निरौलाको सघर्षको कथा

गत बर्ष चलचित्र ’’लुट २’’ को ’ठमेल बजार’ र ’’पर्व’’को ’काले दाई’ले धेरैलाई नचायो । यी गीतहरु धेरैको मुखमा झुण्डियो, हरेक गल्ली, बिहे पार्टी हरेक ठाँउमा गुन्जिएका यी गीतहरुले युट्युबमा पनि रेकर्ड बनाउन सफल भए । गीतहरु जति नै चर्चित भएता पनि गायिका भने गुमनाम नै रहिन् ।

राजा सुध्रियो कि सुध्रिएन ? हेर्नुुस् ‘छक्का पञ्जा २’ को टिजर 

गत वर्षको सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’को टिजर सार्वजानिक भएको छ । असोज ११ गते प्रदर्शन तय गरेको चलचित्र छक्का पञ्जा २ ले बलिउड चलचित्र ‘बाहुबली २’ प्रदर्शनको समयमा हलमा देखाईएको थियो ।

नायिका अशिष्मासँग किन ल्याङ ल्याङ गर्दै छन् हसन र संजोग ?

युट्युबमा केही समय यताबाट चर्चित बनेको गीत ‘अनि किन ल्याङ ल्याङ गर्दैछौ मैया’को बिहीबार छायाङ्कन सम्पन्न भएको छ । यो गीतको युट्युबमा धेरै कभर भिडियोहरु बनिसकेको छ ।

‘पर्व’को भर पर्दा डुबेकै हो त नम्रता श्रेष्ठको करियर ?

सिने नगरीमा महंगी नायिकाको रूपमा परिचित छिन् नम्रता श्रेष्ठ । सङख्यात्मक हिसाबले थोरै चलचित्रमा काम गरेकी नम्रताका प्राय जसो चलचित्रहरु हिट नै छन् । सुन्दरी नायिकामा पर्ने नम्रताको अब्बल अभिनयको कारण पनि उनको फ्यान फलोइङ राम्रो छ ।

निखिल र सौगातमा को भिलेन, को पुलिस ? हेर्नुस् संरक्षणको ट्रेलर

पहिलो पल्ट स्किृनमा सँगै देखिएका अभिनेता निखिल उप्रेती र सौगात मल्ल अभिनित चलचित्र ‘संरक्षण’को ट्रेलर सार्वजनिक भएको छ । पुरेण्दु झाको निर्देशन रहेको चलचित्र संरक्षणको ट्रेलर शुक्रवार युट्युब मार्फत सार्वजानिक गरिएको हो । ट्रेलरमा अभिनेताद्वय निखिल र सौगातलाई पुलिसको भूमिकामा देखाइएको छ

चलचित्र संघले अमेरिकामा ‘नेम्पा फिल्म अवार्ड’ गर्दै

चलचित्र संघले चौथो संस्करणको अवार्ड अ‍ेमरिकाको डलासमा आयोजना गर्ने भएको छ । तीन संस्करणसम्म मोसन पिक्चर अवार्डको नयाँ नामाकरण गरी ‘नेम्पा फिल्म अवार्ड’ राखेको छ । जुन अवार्ड यही सेम्टेम्वर २ तारिखमा डिएबिएस इन्टरटेनमेन्ट डलास अमेरिकासँगको सहकार्यमा अमेरिकाको डलासमा आयोजना हुने छ ।

नेपाल आइडल प्रति टिका-टिप्पणी गर्नेलाई जज कालीप्रसादको यस्तो जवाफ

एकपछि अर्को हिट गीत नेपाली संगीत क्षेत्रलाई दिँदै आएका गायक तथा सङ्गीतकार हुन् कालीप्रसाद बाँस्कोटा । कालीप्रसाद पहिले सङ्गीतकार थिए तर २०७२ मा प्रदर्शन भएको उनले गाएकाे ‘रेसम फिलिली’ फिल्मको ‘पारी त्यो डाँडामा...’गीत भाइरल बनेपछि उनी गायकका रूपमा पनि कहलिए ।

निशाको प्रेममा क्लिन बोल्ड शरद, असार १६ गते हुदैछ बिहे

क्रिकेटर शरद भेष्वाकर र अभिनेत्री निशा अधिकारीको बिहे असार १६ गते हुने भएको छ । प्रेम र व्रेकअपको चर्चा चलेको यो जोडीको बिहेको कार्ड  छापिएको छ ।