2083 असार 25, विहिबार

विश्व वातावरण दिवसमा चलचित्र 'लाल्टिन' र दारी ग्यांगको साइकल र्‍याली

आज विश्व वातावरण दिवसको अवसर परेर चलचित्र 'लाल्टिन' टिम र दारी ग्यांगले संयुक्त रुपमा साइकल र्‍यालीको आयोजना गरेका छन् । 'स्वास्थ्यका लागि स्वच्छ वातावरण र स्वच्छ वातावरणका लागि साइकल' भन्ने नारा सहित उक्त र्‍यालीको आयोजना गरिएको थियो ।

मिस एस.इ.इ. स्टार २०१७ को उपाधी एलिजा बुढाथोकीलाई

भवानी इन्टरटेन्मेन्टले आयोजनामा सम्पन्न ‘मिस एस.इ.इ. स्टार’ २०१७ को पहिलो संस्करणमा १५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै एलिजा बुढाथोकीले मिस एस.इ.इ. स्टार २०१७ को उपाधी जित्न सफल भएकी छन् भने अनुष्का मानन्धर फ्रस्ट रनर्स अप, अञ्जली शाह सेकेन्ड रनर्स अप र आयुष्मा नेपाल थर्ड रनर्स अप घोषित भएका छन् ।

कुनै बेलाकी बोल्ड नायिका रेजीना उप्रेतीले सार्वजानिक गरिन आफ्नो छोरी

सिनेमा क्षेत्रमा नायक भन्दा नायिकाको आयु छोटो हुन्छ भन्ने गरिन्छ । कुनै बेला हिट हुने नायिकाहरु उमेर ढल्किदै गएपछि सिनेमा क्षेत्रबाट गुमनाम हुने गर्दछन् । यस्तै नेपाली सिनेमाका प्राय जसो पुराना केही नायिकाहरु यतिबेला आफ्नो घरगृहस्थी समाल्दै बसिरहेका छन् भने कति बिदेश पलायन भइसकेका छन् ।

पल र पुजाको प्रेम सार्वजानिक , यसरी गाएका छन् आफ्नो प्रेमको गीत 

प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउछु’को ट्रेलर सार्वजानिक भएको छ । शुक्रबार काठमाडौँमा आयाजित एक कार्यक्रमबिच चलचित्रको ट्रेलर सार्वजानिक गरिएको हो ।

नायिका अशिष्मा नकर्मी भन्छिन् ‘बबाल होला जस्तो छ’ (भिडियो सहित)

गायिका जसोदा सुब्बाको आवाजमा रहेको ‘बबाल होला जस्तो छ’को म्युजिक भिडियो सार्वजानिक भएको छ । युव्टुव मार्फत सार्वजानिक भएको उक्त भिडियोमा नायिका अशिष्मा नकर्मीको नृत्य रहेको छ

शाहरुख र अनुष्का अभिनित ‘जब ह्यारी मिट सेजल’को पोस्टर सार्वजानिक 

बलिउड अभिनेता शाहरुख खान र अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’को पोस्टर सार्वजनिक भएको छ ।

बाख्राकाे जस्तो आवाज भन्दै प्रतियोगीताबाट हटाइयो साकिरालाई

विश्वप्रसिद्ध पपगायिका साकिरालाई नचिन्ने प्राय कम नै छन्  । उनको गायन शैली , आवाज र स्टेजमा दिने प्रस्तुतीको कारण उनको चर्चा हुने गर्दछ । कोलम्बियामा जन्मिएकी गायिका साकिरालाई बाख्राको आवाज भनिएर एक प्रतियोगीताबाट हटाइएको थियो ।  

रक्सीको मातमा संजय श्रीदेवीको कोठामा पुगेपछि विवाद 

बलिउड अभिनेता संजय दत्त धेरै विवादमा मुसिने मध्येका एक कलाकार हुन । उनी प्राय नकारात्मक कुराले बढि चर्चामा आउने गर्दछन् । केहि समय अघिमात्र जेलबाट मुक्त भएका संजय यतिबेला आफ्नै बायोपिकमा बन्न लागेको चलचित्रको लागी व्यस्त छन् । चलचित्रकै सुटिङको कारण उनको धेरै नायिकाहरुसंग सम्बन्ध बिग्रीएको कुरा बाहि

दंगल गर्ल जायराको कार र्दुघटना 

बलिउड चलचित्र दंगलकी बाल कलाकार जायरा वसीम कार र्दुघटनामा परेकी छिन् । शुक्रबार राती साथीहरुसंग जायरा गाडीमा सभार थिइन । त्यसैमा डाइबरले गाडीको गति सन्तुलन गर्ने नसकेपछि र्दुघटना भएको बताइएको छ ।  

साम्राज्ञी र सलिनमानको ‘ए मेरो हजुर २’को अडियो जुकबक्स सार्वजानिक

यस बर्षको प्रतिक्षित चलचित्रमा रहेको ‘ए मेरो हजुर –२’को अडियो जुकबक्स सार्वजानिक भएको छ । जुकबक्समा तिन वटा गीत समावेश गरिएको छ । तिन मध्ये दुई गीत केहि समय अगाडी सार्वजानिक भएको थियो । दुवै गीतले दर्शकको राम्रो साथ पाएको थियो । जुकबक्समा भने बसन्त सापकोटाले संगीत दिएको ‘उकाली जाँदा’ बोलको गीत समावे