हाँस्यव्यगंमा एक चर्चित नाम हो जितु नेपाल (मुन्द्रे) । उनलाई आफ्नो नाम भन्दा बढी मुन्द्रेले चिनिने गरिन्छ । ट्वाक्क टुक्क नामक हाँस्य टेलिशृङ्खलाबाट जीतुले चलचित्र जीवनको सुरुवात गरेका हुन् ।
बलिउड अभिनेता सलमान खानको निर्माण तथा अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ट्युबलाइट पाकिस्तानमा प्रदर्शनमा नआउने भएको छ ।
युवास्टार अनमोल केसी यति बेला चलचित्र ’कृ’ को सुटिङमा व्यस्त छन् । करिब एक वर्षको अन्तराल पछि अनमोलले ’कृ’को सुटिङ गरेका हुन् । युवा फ्यान धेरै कमाउन सफलक अनमोलले काम गरेको अहिले सम्म सबै चलचित्र सुपरहिट छन् । अनमोर्ल नेपाली सिने वृतमा महँगो पारिश्रमक लिने कलाकारमा पर्छन् । यसै िबषयमा अनमोलका बुवा अ
चलचित्र ’रुद्र’को ट्रेलर सार्वजानिक भएको छ । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजानिक गरिएको हो । अभिनेता निखिल उप्रेती प्रोडक्सनबाट बनेको चलचित्र ’रुद्र’मा उनी नव नायिका साराको लागी लडिरहेको देख्न सकिन्छ ।
फिल्म ‘धनपती’को नयाँ गीत सार्वजानिक भएको छ । ‘सुख दुख’ बोलको उक्त गीत शुक्रवार युवट्युव मार्फत सार्वजानिक भएको हो । आधा सुर र शरदा अधिकारीको आवाजमा रहेको उक्त गीतमा गायक आधा सुरको शब्द तथा सङ्गीत रहेको छ । धनपति भित्रको दुख अनि दुख भित्र लुकेका सुखलाई सार्वजानिक भिडियोमा देखाइएको छ ।
भदौ ८ गते रिलिज हुने फिल्म ‘तिमी सँग’को टिजर सार्वजानिक भएको छ । शुक्रवार साझ युवट्यव मार्फत फिल्मको टिजर सार्वजानिक भएको हो । शिशिर राणाको निर्देशनमा तयार भएको फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
कुनै एक समय थियो जतिबेला कलाकारहरु आफ्नो प्रेम सम्बन्धको बारेमा खुलाउन चाहन्दैनन् थिए । प्रेम सम्बन्धको बारेमा केहि बाहिर सार्वजानिक भए करियर नै डामाडोल हुने डर हुन्थ्यो । तर, पछिल्लो समय यो मान्यतामा केहि फरकपन आएको छ । बिशेषत पछिल्लो समय भित्रिएका कलाकारहरु आफ्नो प्रेम सम्बन्धको बारेमा लुकाउदैनन्
मध्यरातमा अभिनेत्री रेखा थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत केहि तस्विरहरु पोष्ट गरिन् । जसमा उनलाई एक ठुलो मान्छेको हुलले घेरेको थियो । त्यो हुल अरु केहि नभई चलचित्र 'रुद्रप्रिया'को सुटिङ हेर्न उपस्थित भएको समुह रहेको निर्माण पक्षले बताएको छ ।
एकै दिनमा आशा गरेका चलचित्रहरु जुध्दा निर्माण पक्षलाई कति सम्म घाटा होला त्यो बुझन जरुरी छ । त्यो भन्दा बढि चलचित्रमा आशा गरेकी नायिका साम्राज्ञीको एक महिनामा दुई चलचित्र रिलिज हुदा उनको करियरले कस्तो मोड लिन्छ भन्ने पनि निर्माण पक्षले बुझन् जरुरी छ |
पछिल्लो समय चर्चित तर विवादित बन्दै आइरहेको छ नेपाल आइडल । गायनमा आधारित रियालिटी सो नेपाल आइडलका प्रतिस्पर्धिले दर्शकको मन जितिरहेका छन् भने यता निर्णायकहरुले भने दर्शकको मन दुखाइरहेका छन् । निर्णायकहरुले गर्ने कमेन्टहरु प्रति सामाजिक सञ्जालमा विभिन्न प्रकारको टिका-टिप्पणी समेत हुँदै आइरहेको छ ।