चलचित्र ‘रोमियो’ अब कात्तिक १३ मा प्रदर्शन हुने भएको छ । वैशाक २९ गते प्रदर्शन मिति तोकिए पनि स्थानिय निकायको निर्वाचनको कारण चलचित्र उक्त समय प्रदर्शन हुन सकेको थिएन् । निर्माता तथा नायक हसन खानको अनुसार चलचित्र अब कात्तिक १७ मा नै प्रदर्शन हुने र त्यो मिति बाहेक अब नसर्ने बताएका छन् ।उनले भने–‘हाम
गायक पुष्प गजमेरको नयाँ म्युजिक भिडियो सार्वजानिक भएको छ । ‘एउटा साथी छ’ बोलको उक्त गीत ‘आवाज ’ एल्बममा समावेश गरिएको छ । सार्वजानिक गीतमा स्वर र संगीत गायक गजमेरको रहेको छ भने शब्द अर्जुन सापकोटाले दिएका छन् ।
चलचित्रको नायक भन्ने बित्तिकै जीउडाल मिलेको, अग्लो, हेर्दामा राम्रो अनुहार भएको मान्छे हामी कल्पना गर्दछौ, तर ति सबै चिज भन्दा फरक छन् अभिनेता –दयाहाङ राई ।
करिब १७ बर्ष एकसाथ रहेर अलग भएका बलिउडका चर्चित जोडी मलाइका अरोरा र अरबाज खान फेरि एकसाथ देखिएका छन् । औपचारिक रुपमा अलग भएपछि उनिहरुको यो पहिलो भेट हो । यी दुई परिवारका सदस्यसंग लन्च गर्नेसंगै पुगेका थिए । मलाइका आफ्नो आमा, बहिनीको साथमा पुगेकी थिइन् ।
बलिउड चलचित्र तथा टिभी अभिनेत्री कृतिका चौधरी मृत अवस्थामा फेला परेकी छन् । सन् २०१३ मा ‘रज्जो’ चलचित्रबाट बलिउडमा डेव्यु गरेकी चौधरीको शव उनको अपार्टमेन्टमा सडेको अवस्थामा भेट्टाइएको भारतिय मिडियाले बताएको छ । कृतिका मुम्बईको अँधेरी अपार्टमेन्टमा बस्दै आइरहेकी थिइन् ।
प्राय हिट चलचित्र पस्किदै आएका निर्देशन रोहित शेट्टीले बलिउडका सुपरस्टार सलमान खान र बाहुबली स्टार प्रभासलाई लिएर चलचित्र निर्माण गर्ने भएका छन् । बाहुबली २ को सफलता पछि प्रभास पछ्रिल्लो समयका व्यस्त अभिनेता हुन ।
नेपाली सिनेमा वृतमा नयाँ नायिकाहरुको आगमन भएसंगै पुराना नायिकाहरु पलायन भइरहेका छन् । कुनै बेला चलेका प्राय जसो नायिकाहरुले विवाह गरिसकेका छन् । विवाह पछि पनि कति नायिका सिनेमा अझ सक्रिय छन् त कति आफ्नो श्रीमानसंग विदेश पलायन भइसेका छन् । ग्ल्यामर भरिएको सिने नगरीमा विवाह पछि सक्रिय भएका नायिकाहरु
नायिका अनुष्का शर्माले चलचित्र ‘रब ने बनादी जोडी’ बाट बलिउडमा प्रवेश गरेकी हुन । उक्त चलचित्रमा उनको अपोजिटमा शाहरुख खान थिए । डेव्यु चलचित्र शाहरुख खानसंग गरेकी अनुष्का त्यस लगतै ‘जब तक है जान’मा शाहरुखकै अपोजिट बनेर काम गरिन् । अब फेरि एकपल्ट शाहरुख र अनुष्का ‘जब ह्यारी मेट सेजल’मा देखा पर्ने छन्
नायिका बर्षा सिवाकोटीमाथि तेर्सिने पहिलो प्रश्न । ‘मसंग बोलेका पनि हुँदैनन्, मलाई देखेको भरमा घमण्डी छौ भन्छन् ’ बर्षा भन्छिन् । चलचित्र ‘नाई न भन्नु ल–२’बाट रजतपटमा प्रवेश गरेकी नायिका –बर्षा सिवाकोटीलाई उक्त चलचित्रमा छोटो भुमिकामा देखे पनि धेरैले याद गरे । ‘नाई न भन्नु ल २’मा काम गरेसंगै उनले ‘पश
स्थानीय चुनावको पहिलो चरणमा आफूले मतदान गर्न नपाएको भन्दै अभिनेत्री करिष्मा मानन्धरले सामाजिक संजालमा आफ्नो श्रीमान् विनोद मानन्धरलाई गाली गर्दै स्टाटस पोस्ट गरेकी थिइन । उनको उक्त स्टाटसको चर्को आलोचना समेत भएको थियो ।