2083 अश्विन 13, मंगलबार

अमेरिकाकाे डान्स प्रतियोगिताको निर्णायकमा नायिका केकी अधिकारी छनोट

अमेरिकामा सञ्चालन हुन लागेको मेरो डान्स कप युएसय २०१७ को दोस्रो संस्करणमा निर्णायकको रूपमा नायिका केकी अधिकारी छनोट भएकी छिन् । गत वर्ष देखि सुरु भएको उत्त प्रतियोगिता एमडिसी नामबाट चर्चित रहेको छ ।

अनमोल केसी भन्छन्, 'डान्स क्लब जाने केटी मन पर्दैन'

छोटो समयमा नै युवा पुस्ता माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल नायक हुन अनमोल केसी । चलचित्र होस्टेलबाट सिने नगरीमा प्रवेश गरेका अनमोल पछिल्लो समयको स्टार हुन भन्दा फरक पर्देन् ।

चलचित्र ‘कारखाना’को च्यारिटी सो सम्पन्न

यही आउँदो शुक्रवारबाट प्रदर्शनमा आउने लागेको चलचित्र ‘कारखाना’को च्यारिटी सो सम्पन्न भएको छ । समाजिक सञ्जाल सक्रिय रहेको Woman's Room Reloaded (WRR) को आयोजनामा बुधवार सिटि म्याक्स सिनेमा हलमा  चलचित्रको च्यारिटी सो गरिएको थियो । जसमा उक्त चलचित्रका टिम सहित दर्शकहरुको राम्राे उपस्थिति रहेको थियो ।

२ करोड भन्दा बढीले हेरे ‘सुर्के थैली’लाई, युट्युबमा नयाँ रेर्कड

चलचित्र ‘वडा नम्बर ६’मा समावेश भएको चलचित्र ‘सुर्के थैली’ युट्युबमा नयाँ रेर्कड बनाएको छ । २३ महिना अगाडी सार्वजनिक भएको उक्त गीतलाई युट्युबमा २ करोड भन्दा बढीले हेरेका छन् । जुन नेपाली गीत सङ्गीत इतिहासमा पहिलो हो । 

युकेका १८ वटा सिनेमा हलमा प्रदर्शन हुँदै ‘जात्रा’

गत बर्ष प्रदर्शनमा आएको सफल चलचित्र ‘जात्रा’ युकेको बिभिन्न सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ । युकेमा चलचित्रलाई 'थर्टीटु बक्स'ले 'जी-नाइन इन्टरटेनमेन्ट'को सहयोगमा प्रर्दशन गर्न लागेको हो ।

अवार्ड मिलेमताे भएकाे भन्दै अबबाट अवार्ड लिन नजाने दिपकराज गिरीको घोषणा

कलाकार दिपकराज गिरीले आफू अब कुनै पनि अवार्ड समारोहमा सहभागी नहुने घोषणा गरेका छन् । उनले आफ्नो अफिसियल फेसबुक मार्फत अवार्डमा नजाने घोषणा गरेका हुन् ।

निशा र शरदको बिहेको मेहेन्दीमा यस्तो छ कलाकारहरुको रमझम

नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरले यहि शुक्रबार लगन गाँठो कस्दैछन् । बिबाह मिति नजिकिदै गर्दा निशा र उनका साथीहरुलाई उक्त रौनाकले नछुने कुरै भएन् ।

यस्तो छ अनमोलको 'कृ' लुक्स

अनमोल के.सी अभिनित बहुप्रतिक्षित चलचित्र 'कृ'को पहिलो लुक सार्बजनिक गरिएको छ । चलचित्र 'कृ'को घोषणासंगै नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक पारिश्रमिक लिने कलाकारको रुपमा अनमोल अगाडी सरेका थिए जसको कारण पनि चलचित्रले बजारमा राम्रै हल्ला पाएको थियो ।

प्रियंका र आयुष्मानको यो कस्तो प्रेम ? 

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेमसम्बन्धको बारेमा थाहा नहुने सायदै छन् । यी दुईको प्रेमलाई अझ प्रगाढ बनाउँदै नयाँ म्युजिक भिडियो सार्वजनकि भएको छ । 

१५ लाख बढी खर्च गरेर सक्कियाे सौगात र प्रिंयकाको ‘फाटेको जुत्ता’

चलचित्र ‘फाटेको जुत्ता’को छायाङ्कन सकिएको छ । सौगात मल्ल र प्रियंका कार्की मुख्य भूमिकामा रहेको चलचित्रको छायाङ्कन ३२ दिन लगाएर सकिएको निर्माण पक्षले जनाएको छ । निकेश खड्काको निर्देशन रहेको  ‘फाटेको जुत्ता’को सुटिङ वीरगन्जमा भएको थियो ।