गत शनिवार निधन भएको निर्देशक निलु डोमा शेर्पाको आज (मङ्गलवार) अन्येष्टि गरिएको छ । स्यम्भुस्थित आर्यघाटमा उनको अन्येष्टि गरिएको हो ।
असार ३० मा प्रदर्शन हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउछु’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘कहाँ छ र ..’बोलको उक्त गीतमा प्रमोद खरेल र अन्जु पन्तको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।
पछिल्लो समय गायनमा आधारित रियालिटी सो नेपाल आइडल चर्चित बन्दै आइरहेको । अहिले नेपाल आइडलमा १२ जना प्रतिस्पर्धीमात्र बाँकी छन् । गत साता नेपाल आइडलबाट अफसर अलि, विध्या तिवारी र मनोज थापा मगर बाहिरिएका थिए ।
नेपाली चलचित्रका निर्माण पक्षलाई प्राय जसो एउटै आरोप लाग्ने गर्दछ, त्यो हो ‘चोरी’ । चलचित्रको कथा, संगीत, संवाद, पोस्टर चोरिएको आरोप नेपाली सिनेक्षेत्रका लागि पुरानो भइसकेको छ । केहि दिन अघि अनमोल केसी अभिनित चलचित्र ‘कृ’को पोस्टर चारी भएको भन्ने चर्चा थियो ।
हामी सबै आफ्नो कपाल सुन्दर होस भन्ने चाहन्छौँ । कपालले मानिसको सुन्दरतालाई बढवा दिने काम गर्छ भन्ने मान्यता छ । कपालले सुन्दरतामा यति ठूलो भूमिका खेलेको हुन्छ कि केही मानिसहरु त सुन्दर देखिनको लागि 'विग' अर्थात नक्कली कपालको समेत साहारा लिन्छन् ।
हाल छायाङ्कन भइरहेको चलचित्र ‘बाबु कान्छा’को प्रदर्शन मिति तय भएको छ । शोभित बस्नेतको लेखन, निर्माण र निर्देशन चलचित्र मसिंर १छ गते अल नेपाल प्रदर्शन हुने छ ।
पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ घाइते भएको खबर बाहिरिएसँगै मिडियामा विभिन्न प्रकारको समाचारहरु बाहिरिएको थियो । हाल लाहुरेको सुटिङमा व्यस्त रहेकी नायिका श्रेष्ठले सुसाइट गर्न लागेको खबर बाहिरिएको थियो ।
गायिका कोमल ओलीको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘चाहिएन पोइ’ बोलको उक्त गीत उनले यसबर्षको तिजको लागी भन्दै बजारमा ल्याएकी छिन् । ‘पोइल जान पाम’, ‘पोइ चाहियो भनेर गीत गाउने लास्टै चोटी’ हो भन्दै अघिल्ला उनले तिजको गीत निकालेकी थिइन् ।
लण्डनमा शनिवार दसौँ बक्स अफिस फिल्म फेयर अवार्ड सम्पन्न भएको छ । उक्त अवार्डमा सहभागी हुन नेपालबाट गएका सम्पूर्ण कलाकारले केही न केही विधाबाट अवार्ड पाएका छन् ।
बलिउड कलाकार उत्पादन गर्ने खानी भन्दा फरक पर्दैनन् । बलिउडमा काम गर्न पाउनु नै कतिपय कलाकारको सपना नै हुन्छ । त्यो सपना विभिन्न देशका कलाकारको मात्र नभएर नेपाली कलाकारको पनि छ ।