चलचित्र ‘ग्याङस्टार ब्लुज’को आइटम गीत सार्वजनिक भएको छ । ‘अबला’ बोलको आइटम गीत बुधबार युट्युब मार्फत सार्वजनिक भएको हो । बानिका प्रधान र कालिप्रसाद बास्कोटाको स्वरमा रहेको सार्वजनिक गीतमा मानस, कालीप्रसाद र एकतारेको शब्द र कालिप्रसादको संगीत रहेको छ ।
केही समय अघि ट्रेलर सार्वजनिक गरेको चलचित्र ‘ग्याङस्टार ब्लूज’को पहिलो पोस्टर सार्वजनिक भएको छ । हेमराज बिसीको निर्देशनमा बनेको चलचित्र ‘ग्याङस्टार ब्लूज’को पोस्टरमा नायक आशिरमान देशराज जोशी र आना शर्मा हात समातेर कतै भागीरहेको देख्न सकिन्छन् ।
सार्वजनिक भएको २४ घन्टा नबित्दै सार्वधिक हेरिएको ट्रेलर बनेको चलचित्र ‘ए मेरो हजु्र २’को ट्रेलर ट्रेडिङ नम्बर १ मा पूगेको छ । करिव दुई दशकको चलचित्र अभिनय यात्राको अनुभव संगाल्दै डेव्यु निर्देशनको तयारीमा रहेकी अभिनेत्री झरना थापाको निर्देशनमा निर्माण भएको चलचित्र ‘ए मेरो हजुर २’ ट्रेलर शुक्रबार साँ
काठमाडौँको टुडिखेलमा ‘वन डे ट्यालेन्ट हन्ट’ हुने भएको छ । क्लासिक ईभेन्ट र सेलिब्रेटी म्यानेजमेन्टको सहकार्यमा ‘वन डे ट्यालेन्ट हन्ट’को पहिलो संस्करण हुने भएको हो। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गराएर सो कार्यक्रमको घोषणा गरिएको छ । आफुसँग लुकेमा प्रतिभालाई तपाइले उक्त कार्यक्रममा देखाउन पाउनु ह
पछिल्लो केही समयदेखि नेपाली चलचित्र क्षेत्रमा विभिन्न प्रकारका घटनाहरु घटिरहेका छन् । प्राय कलाकार आफुलाई चर्चामा राखिरहन विभिन्न प्रोपोगाण्डा गरिरहेका हुन्छन् । नाम नभए पनि बदनामकै भरमा ध्यानाकर्षण गराउन खोज्ने पनि नभएका होइनन्। त्यस्ता केही कलाकार यस क्षेत्रमा टिकिरहेका छन् पनि ।
पछिल्लो समयमा नायिका स्वस्तिमा खड्काको चर्चा सिने नगरीमा बढि नै हुने गर्दछ् । चलचित्र ‘होस्टेल रिर्टन्स’बाट चलचित्र क्षेत्रमा डेव्यु गरेकी स्वस्तिमाले पहिलो चलचित्रबाट नै प्रसंशा पाइन् ।
शुक्रबारबाट चलचित्र ‘रुद्र’ प्रदर्शनमा आउँदै छन्। यसै चलचित्रबाट नव नायिका सारा र नायकको रुपमा विश्व शर्माले डेब्यु गर्दै छन्। निखिल उप्रेती प्रोडक्शनबाट निर्माण भएको ‘रुद्र’ प्रदर्शन हुन ४ दिन पनि बाँकी न रहँदा नव–नायिका साराको व्यस्तता बढ्दो छ । ‘रुटिन पुरै परिवर्तन भएको छ । कतिबेला त रुन पनि मन ल
आफ्नो बायोपिक चलचित्रको सुटिङमा व्यस्त रहेका संजय दत्तले आफ्नो जीवनमा घटेका केही घटनाहरुको खुलासा गरेका छन् ।
पछिल्लो समय अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेम सम्बन्ध चर्चा सिने नगरीमा बढ्दो छ । यी दुईको प्रेम चर्चाबाट टाढा सायदै कमै होलान् ।
नेपाली चलचित्र ‘घुम २’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ‘घुम २’को ट्रेलर सार्वजनिक गरिएको हो ।