बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरिना कैफ यतिबेला फिल्म ‘जिंदा है टाइगर’को सुटिङमा व्यस्त छन् । यसै फिल्मका लागी मोरक्को पुगेका सलमान र कटरिनाले फिल्मको सुटिङमा भएको केही रमाइलो तस्बिरहरु समाजिक सञ्जालमा पोस्ट गर्दै आइरहेका छन् । सलमान भन्दा बढि समाजिक सञ्जालमा तस्बिर पोस्ट गर्न कटरिना अगाडी छि
पछिल्लो समय नेपाली सिने नगरीमा चर्चा पाइरहेको नाम हो –पल शाह । पललाई म्युजिक भिडियोको स्टारको रुपमा लिने गरिन्छ । एक समय हरेक जसो म्युजिक भिडियोमा पललाई देख्न सकिन्थ्यो । तर पछिल्लो समय म्युजिक भिडियोमा पललाई खासै देखिदैन् ।
नायक प्रदिप खड्का र नायिका अश्लेशा ठकुरी अभिनित बहुप्रतिक्षित चलचित्र 'प्रेम गीत २'ले आक्रामक सुरुवात गरेको छ । मल्टिप्लेक्समा चलचित्रको बुकिंग खुले संगै 'प्रेम गीत २'को क्रेज निकै प्रस्ट देखिन्थ्यो ।
यही आउदो साउन २७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र 'संरक्षण'लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । चलचित्र संरक्षण हेर्नलाई १६ वर्ष भन्दा कम उमेरकालाई अभिभावकको निगरानीमा हेर्नु पर्ने छ । अभिनेता निखिल उप्रेती र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्रको कुनै पनि सिन सेन्सरले नकाटेको बताइएको छ
आज शुक्रवार नेपाली सिने बजारमा दुई आशा गरिएको चलचित्र प्रदर्शन हुदैँ छन् । जसमा अभिनेता निखिल उप्रेती चलचित्र 'रुद्र' र प्रदीप खड्का अभिनित चलचित्र 'प्रेमगीत २' रहेको छ । लभ स्टोरीको साथमा भरपूर एक्सन रहेको दुई चलचित्र एकै साथ आज हलहरुमा प्रर्दशन भइरहेको छ ।
दृष्टिविहिन युवती सृष्टि के.सिको जीवनीमाथि आधारित रहेर बनेको चलचित्र ब्लाइन्ड रक्सको फस्ट लुक सार्बजनिक गरिएको छ । सार्बजनिक दुई पोस्टरमा नायिका बेनिशा हमाललाई प्रस्तुत गरिएको छ । चलचित्रको नेपाल प्रर्दशन मिती पुष २८ लाई तय गरिएको छ भने ५ अगस्टमा यु.केमा रेड कार्पेट प्रिमियर गरिने निर्माण पक्षले बता
भोली(शुक्रबार ) बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत २’ले कआक्रामक एडभान्स बुकिङ थालेको छ । बुधबारबाट बुकिङ खुल्ला गरेको चलचित्रले पहिलो दिन मुख्य मल्टिप्लेक्समा ६० प्रतिशत माथि अकुपाइड र दोस्रो दिन विहिबार ९० प्रतिशत बुकिङ भएको निर्माण पक्षले जनाएको छ । प्रेमगीत २ लाई काठमाडौँको क्यूएफएक्सले
चलचित्र ‘२ रुपैँया’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलरको साथमा दुई गीत देखाइएको थियो । चलचित्रको ट्रेलरले दुई युवा जुरेली र दारीले पैसा कमाउन गर्ने संघर्षको कथा बोल्छ। जसमा एक्शन र क्राइम केन्द्रमा रहेको छ। भदौ २३ गते प्रदर्शनमा आउन लागेको चलचित्र
नेपाली सिने नगरीमा दुई दशक बिताइसकेकी नायिका हुन् – झरना थापा । ‘दाइजो’ चलचित्रबाट डेव्यु गरेकी झरनाले ‘जीवनसाथी’, ‘सुख दुःख’, ‘मुग्लान’ लगायतका दर्जनौ चलचित्रमा काम गरिसकेकी छिन् । लामो समय नायिका भएर काम गरेकी झरनाले आफ्नो परिचयको दायरालाई समेत फराकिलो बनाउँदै लगेकी छिन् । नायिकामा मात्र सीमित नभई
नेपाल आइडलमा हाल टप ९ मा पर्न सफल गायक सुरज थापाको नयाँ गीत सार्वजनिक भएको छ । विगत लामो समय देखि गीत संगीतमा सक्रिय गायक सुरजले केही समय अघि ‘क्रन्दन’ एल्बम बजारमा ल्याएका थिए । यसै एल्बममा समावेश भएको बहुला हुँ म बहुला गीत तथा भिडियोले उनलाई चर्चा दिएको थियो । यतिबेला सुरजले सोही एल्बममा समावेश भए