2083 अश्विन 13, मंगलबार

यसरी हुँदैछ 'छक्का पन्जा २'को गीत छायांकन (फोटो फिचर)

यसरी हुँदैछ 'छक्का पन्जा २'को गीत छायांकन (फोटो फिचर)

चितवनमा ‘संरक्षण’को प्रिमियर सो सम्पन्न 

चलचित्र ‘संरक्षण’को बुधबार चितवनमा प्रिमियर सो सम्पन्न गरिएको छ । पूर्णेन्द्रकुमार झाको निर्देशनमा बनेको चलचित्र ‘संरक्षण’को प्रिमियर सोमा कलाकारहरु मलिना जोशी, प्रमोद अग्रहरी,अशिष्मा नकर्मी,राज कटुवाल, सुसान्त श्रेष्ठ लगायतको उपस्थिती थियो ।

बलिउडमा डेव्यु गर्दै छन् बाबा रामदेव

भारतका चर्चित योगगुरु बाबा रामदेवले अब बलिउड चलचित्रमा डेव्यु गर्ने भएका छन् । केही समय देखि व्यवसायका कारण व्यस्त रहेका बाबा रामदेवले ‘ए हे इन्डिया’नामक चलचित्रबाट बलिउडमा डेव्यु गर्ने लागेका हुन् ।

जेलबाट छुटेपछि सञ्जय दत्तले सार्वजनिक गरे ‘भूमि’को पोस्टर 

बलिउड अभिनेता सञ्जय दत्त अभिनित चलचित्र ‘भूमि’को पोस्टर सार्वजनिक भएको छ । बुबा–छोरीको सम्बन्धमा आधारित रहेको चलचित्र ‘भूमि’मा सञ्जय दत्त र अदिती राव हैदरीको मुख्य भूमिका रहेको छ ।

"दरौँदीको पानीमा मिथहरुको स्नान"

भनिन्छ इतिहास जित्नेहरुको मात्र लेखिन्छ तर अपबादमा हार्नेहरुको ईतिहास पनि हाम्रालागि रोचक कहानी बनेर इतिहासको गर्भमा कतै कतै लुकेर बसेको हुन्छ। तिनै रोचक कहानीलाई पढ्दा भन्दा बढि आनन्द उनै पात्रहरुको जीवन नजिकै पुगेर आँखामा कैद गर्दा मिल्छ।

६ महिनामा के गर्यो चलचित्र निर्माता संघले ? यस्ताे छ विवरण

चलचित्र निर्माता संघले उद्योग वाणिज्य संघको नव निर्वाचित कार्य समितिलाई सम्मान गरेको छ । आकाश अधिकारी नेतृत्वको निर्माता संघको कार्य समितिले भवानी राणा नेतृत्वको वाणिज्य संघलाई बुधबार वाणिज्य संघकै कार्यक्रम हल टेकुमा सम्मान गरेको हो । निर्माता संघका अध्यक्ष अधिकारी उद्योग वाणिज्य संघका निर्वाचित सद

कस्तो छ अनमोलको नयाँ लुक्स ? 

अनमोल केसी अभिनित चलचित्र ‘कृ’ यतिबेला प्रतिक्षित बनेको चलचित्र हो । रिलिज डेट सरिरहेको ‘कृ’मा अनमोलको लुक्सले गर्दा चलचित्र अझ प्रतिक्षित बनाइरहेको छ । अनमोलले आफ्नो इन्टाग्राम एकाउन्टबाट नयाँ फोटो सार्वजनिक गरेका छन् ।

किन निराश छन् पल र आँचल ?

भदौ ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’को पोस्टर सार्वजनिक भएको छ । नितिन चन्दको निर्देशनमा बनेको चलचित्र ‘जोनी जेन्टलम्यान’मा नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भुमिका रहेको छ । दुवैको पहिलो चलचित्र ‘नाइ न भन्नु ल ४’मा एकसाथ काम गरेका पल र आँचलको सम्बन्धको बारेमा मिडियाम

भाइरल बन्दै साम्राज्ञीको भिडियो

पछिल्लो समयकी चर्चित अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्र ‘ड्रिम्स’बाट डेव्यु गरेकी साम्राज्ञी अभिनित दोस्रो चलचित्र ‘ए मेरो हजु्र २’ प्रदर्शनको नजिक आइरहेको छ । हाल चलचित्र ‘इन्टु मिन्टु लण्डन’को सुटिङमा व्यस्त रहेकी साम्राज्ञीको सामजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । डान्स सिक

सकिएको हो निखिलको स्टारडम ?

एक जमना थियो जतिबेला अभिनेता निखिल उप्रेतीको पोस्टर हेरेकै भरमा फिल्महरु चल्ने गर्दथो । एक्सन स्टारका छवि बनाएका निखिल अभिनित प्राय चलचित्रहरु एक्सन प्रधान नै हुने गर्दछ । ‘पिंजडा’बाट डेव्यु गरेका निखिलले कहिले सात तला बाट हामफ्यालेर चर्चामा आए त कहिले बलि रहेको आगोमा कुदेर चर्चामा आए ।