2083 श्रावण 13, बुधबार

डा.केसीको समर्थन र्यालीमा दयाहाङ देखि निश्चल बस्नेत सम्म

प्रदर्शनलाई समर्थन गर्नेलाई निर्देशक निश्चल बस्नेत, अभिनेता दयाहाङ राई, विजय बराल, असिफ शाह, निर्देशक प्रदिप भट्टराई, लेखक सुविन भट्टराई लगायतका व्यक्तिव्वहरु प्लेट कार्ड सहित समर्थन गर्ने पुगेका थिए । 

आरति र बिबेक बने नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को बिजेता

 नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को उपाधि आरति लामिछाने र बिबेक शाहले जितेका छन l नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडलसङस नेपाल प्रालिले नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ प्रतियोगिताको आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिश्प्रधा राष्ट्रियनाचघर

अभिनेता रमेश उप्रेती भन्छन् 'अमेरिका बस्दा कहिले खुसी थिइन्' 

दशकका चर्चित अभिनेता हुन रमेश उप्रेती । उनले 'गाजल', 'अप्सरा', 'नेपाल प्यारो छ' लगायतका दर्जनौ चलचित्रमा काम गरेसकेका छन् । चलचित्र क्षेत्रमा नाम कमाउदै गर्दा अमेरिका भासिएका रमेश आफु अमेरिका बस्दा खुसी नभएको खुलाएका छन् ।

नेपाली चलचित्र 'धुम २' को नयाँ गीत सार्वजनिक

चलचित्र ‘धुम २’ को दोस्रो गीत रिलिज गरिएको छ । नवनायिका सिर्जना भट्टराईको एक इशाराले कलाकार जय किशन बस्नेतको दिल बिचरा भएको कहानी गीतमा प्रस्तुत गरिएको छ । 

'प्रेमगीत २' कभर गीत प्रतिस्पर्धाका उत्कृष्ट १८ प्रतिस्प्रर्धी घोषणा

प्रेमगीत २ द्धारा आयोजित कभर गीत प्रतिस्पर्धाका उत्कृष्ट १८ घोषित भएका छन् । निर्माता कम्पनी आसुसेन फिल्मसले युट्युव भ्युज र वाइल्डकार्ड इन्ट्रीको आधारमा सूचि सार्वजनिक गरेको हो । 

समाजसेवीलार्इ सम्मान गर्दै ‘जोनी जेन्टलम्यान’काे प्रचार सुरु

यहि भद्रा ३० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’ले आफ्नो प्रचार प्रसार सुरु गरेको छ।शुक्रबार चलचित्रका मुख्य कलाकार  पल शाह ,आँचल शर्मा,निर्माताहरु एन्ड्रिउ पौडेल र अजय मल्ल शुक्रबार चितवन बाट चलचित्रका प्रचार प्रसार गरेका हुन् ।

यसरी अाउट भइन् नेपाल आइडल टप ७ बाट प्रमिला राई

नेपाल आइडलको मञ्चबाट प्रमिला राई बाहिरिएकी छिन् । पाँचथर घर भइ हाल काठमाडौँमा बसोबास गर्दै आएकी प्रमिला नेपाल आइडलको टप ७ बाट बाहिरिएकी हुन् ।

हेर्नुस नाजिर र नम्रताको चलचित्र ‘गाँठो’ अब युट्युबमा

गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘गाँठो’ युट्युबमा सार्वजनिक भएको छ । सुरज भुषालको निर्माण तथा निर्देशन रहेको चलचित्रमा अभिनेता नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको छ ।

'छक्का पन्जा २'काे नयाँ गीत 'तिमी त्यो किनार‍‍मा...म याे किनारमा '

यतिबेला चलचित्र ‘छक्का पञ्जा २’को दोस्रो गीतको धमाधम छायाँकन भइरहेको छ । मुलपानीमा बिहिबारबाट गीतको छायाँकन सुरु भएको हो । चलचित्रकी निर्देशक दिपाश्री निरौलाको अनुसार गीतको छायाँकन लगभग ३ देखी ४ दिन सम्म हुने बताउछिन् । कोरियोग्राफर कविराज गहतराजको नृत्य निर्देशनमा रहेको गीतमा अभिनेत्री प्रियंका कार

सलिन–साम्राज्ञीको कारण झरना थापालार्इ डर

नेपाली सिने नगरीमा दुई दशक बिताइसकेकी नायिका हुन् – झरना थापा । ‘दाइजो’ चलचित्रबाट डेव्यु गरेकी झरनाले ‘जीवनसाथी’, ‘सुख दुःख’, ‘मुग्लान’ लगायतका दर्जनौ चलचित्रमा काम गरिसकेकी छिन् । लामो समय नायिका भएर काम गरेकी झरनाले आफ्नो परिचयको दायरालाई समेत फराकिलो बनाउँदै लगेकी छिन् । नायिकामा मात्र सीमित नभई