2083 अश्विन 13, मंगलबार

नेपाल अाइडलबाट बाहिरिए पछि भावुक बनेका सुरज थापा

पछिल्लाे समय नेपाल अाइडलकाे चर्चा बढ्दाे छ । टप ५ मा पुगिसकेकाे नेपाल अाइडलबाट गत शुक्रबार टप  ६ बाट सुरज थापा बाहिरिएका थिए । 

नेपाल अाइडलकाे चर्चा बिच निर्णायक न्ह्यु बज्राचार्य भने ग्रीनकार्ड पाएर अमेरिकामा

नेपालमा नेपाल अाइडल प्रतियाेगिता चर्चाकाे शिखरमा रहेकाे बेला यसका एक निर्णायक न्ह्यु बज्राचार्यकाे कुर्सी भने खालि देखिएकाे छ । समाचार स्राेतका अनुसार उनी सपरिवार ग्रीन कार्ड लिएर अमेरिका अाइपुगेका छन् । उनले संगीत क्षेत्रमार्फत पुर्याएकाे याेगदानका लागि एक्स्ट्रा अर्डनरी क्याटागाेरीमा ग्रीनकार्ड पा

दुई दिनमा ‘ग्याङ्गस्टर ब्लूज’को कमाई कति ?

शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘ग्याङस्टर ब्लुज’ले सुखद ओपनिङको साथमा राम्रो कमाई गरेको छ । शुक्रबार मल्टिप्लेक्स तथा सिंगल स्कृन दुबैतिरको सुखद ओपनिङ गरेको चलचित्रले देशभरबाट ५३ लाख कमाई गरेको छ ।

बोल्ड एण्ड सेक्सी सन्नीको नयाँ गीत  ‘ट्रिप्पी–ट्रिप्पी’आउट

बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम डान्स रहेको नयाँ गीत  ‘ट्रिप्पी–ट्रिप्पी’आउट भएको छ । संजय दत्त अभिनित चलचित्र 'भुमि'को यो गीत पहिलो हो ।

रातारात अमेरिकाबाट किन आईन प्रियंका? दिपा र विल्सनले खोले रहस्य

अभिनेत्री प्रियंका कार्की करिब ४५ दिनकाे अमेरिका बसार्इ पछि केहि समय अघि मात्र नेपाल फर्किएकी छिन् ।

सामाजिक सञ्जालमा ट्रोलको सिकार भइन् प्रियंका, यस्ताे छ कारण

बलिउड अभिनेत्री प्रियंका चोपडा ट्रोलको सिकार भएकी छिन् । भारतको स्वतन्त्रता दिवसको अवसरमा बलिउड सेलिब्रेटीहरुले सामाजिक सञ्जालमा शुभकामना दिएका थिए । त्यस्तैमा अभिनेत्री चोपडाले स्वतन्तता दिवसको अवसरमा आफ्नो फ्यानलाई देशको झण्डा बोकेको आफ्नो तस्वीर सार्वजनिक गर्दै शुभकामना दिएकी थिइन्।

हात, खुट्टा डढेकी महिलालाई ‘धुमुर्स’ यसरी पुराए अस्पताल 

तराईका बिभिन्न ठाउँ डुवानमा परेपछि राहात र उद्धारकालागी कलाकार सिताराम कट्टेल तराईको बिभिन्न स्थानमा पुगेका थिए । त्यसै क्रममा उनले ६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई अस्पताल पुर्याएर उद्धार गरेका छन् ।राहात र उद्धारका लागि सर्लाही पुगेका उनले जीवन मरणको दोसाँधमा रहेकी लालबन्दी ५ बेतीनी, माझी गाउँ

फ्राइडे रिलिजमा 'भुईँमान्छे' र 'ग्याङ्गस्टर ब्लूज’, कसले मार्ला बाजी ?

आज शुक्रवार कुनै नेपाली फिल्म हेर्ने जाने सोच्दै हुनुहुन्छ भने आज दुई नेपाली चलचित्र एकसाथ प्रदर्शन हुँदै छन् ।

'निलफूल'मा दयाहाङकाे साथमा रेखा, कति सुहायाे जाेडी ?

अभिनेता दयाहाङ राई चलचित्र ‘निलफूल’मा मुख्य भुमिकामा देखिन्दै छन् । बिहिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको बारेमा जानकारी दिइएको थियो । संचारकर्मी समेत रहेका फूलमान वलको निर्देशनमा बन्न लागेको चलचित्रमा दयाहाङको साथै शान्ती वाईवाको मुख्य भुमिका रहने छ । भुकम्पले प्रभाव पारेको परिवारको

सौगातको मुख्य भुमिकामा गरियो ‘पन्चेबाजा’को शुभमुर्हत 

नेपाली चलचित्र ‘पन्चेबाजा’को शुभमुर्हत गरिएको छ । बिहिबार काठमाडौँको कमलादी स्थित गणेश मन्दिरमा चलचित्रको शुभ साइत गरिएको हो । निउ भेनस फिल्मको प्रस्तुतिमा बन्ने लागेको चलचित्रमा सौगात मल्ल, जस्मिन श्रेष्ठ र सिर्जना शुब्बाको मुख्य भुमिका रहने छ। चलचित्रलाई धनश्यान लामीछानेले निर्देशन गरेका हुन् । चल