2083 अश्विन 13, मंगलबार

मेरो सपोर्ट राम्रो गाउनेलाई हो, कुनै जाति विशेषलाई होइन : रामकृष्ण ढकाल (भिडियो सहित)

यति बेला गायक रामकृष्ण ढकाल विवादमा मुसिएका छन् । एपि वान टेलिभिजनबाट प्रसारणमा आउने चर्चित रियालिटी सो नेपाल आइडलमा गत शुक्रवार ढकाल अतिथि जजको रूपमा गएका थिए । उक्त कार्यक्रममा ढकालले प्रतिस्प्रर्धी बारेमा बोलेको कारण उनी विवादमा मुसिएका हुन् ।

पल र अाँचल अभिनित ‘जोनी जेन्टलम्यान’काे नयाँ गीत ‘जब जब..’ सार्वजनिक

नायक पल शाह र नायिका आँचल शर्मा अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’को दोस्रो गीत सार्वजनिक भएको छ । काठमाडौँमा आइतबार एक कार्यक्रम  बिच चलचित्रको गीत सार्वजनिक गरिएको थियो । ‘जब जब..’बोल गीतमा अन्जु पन्त्त र सुरेश लामाको स्वर रहेको छ भने शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ ।

सामाजिक सञ्जालमा छचल्किँदै आना शर्माकाे प्रेम  

चलचित्र ‘जेरी’बाट रजतपटमा डेव्यु गरेकी नायिका आना शर्माले समाजिक सञ्जालमा सक्रिय छिन् । हालै उनी अभिनित चलचित्र ‘ग्याङस्टर ब्लुज’ प्रदर्शनमा आएको थियो । पहिलो चलचित्रबाट वाहवाही बटुलेकी आनाले दोस्रो चलचित्रबाट सोचेको जस्तो प्रतिक्रिया पाइनन् । आनाले पहिलो चलचित्रबाट निकै फ्यान फलोइङ बटुलेकी थिइन् ।

सलिन र साम्राज्ञीको 'ए मेरो हजुर २' चल्नु पर्ने ५ कारणहरू 

अभिनत्री झरना थापाको निर्देशनमा तयार भएको चलचित्र 'ए मेरो हजुर २' यही शुक्रवारबाट  रिलिज हुँदै छ । चलचित्रको प्रसारप्रचारको लागी चलचित्र युनिटले  केही दिन अघिमात्र मोफसलको यात्रा सम्पन्न गरिसकेको छ । चलचित्रमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, नायक सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारको अभि

'मिस टिन २०१७' को अडिसन सम्पन्न, ३० जना प्रतिस्पर्धिकाे छनाेट

काठमाडौँ जेसिसले सन् २०१७ का लागी आयोजना गर्ने लागेको मिस टिनको १५ औं संस्करणको अडिसन सम्पन्न भएको छ । प्रथम चरणको अडिसनमा ७३ जना युवती सहभागी भएता पनि उनीहरु बाट ४५ जना युवती छानिएका थिए । त्यस्तै दोस्रो चरणको अडिसनमा भने ३० जना प्रतिस्पर्धि छानिएका छन्् । दोस्रो चरणमा छानिएकाहरु अब प्रशिक्षणमा सहभ

सक्कियो टप ५ बाट  सुजता पाण्डेको नेपाल आइडल यात्रा  

पछिल्लो समय चर्चित बनिरहेको रियालिटी सो नेपाल आइडलबाट सुजता पाण्डे आउट भएकी छन् । टप ५ सम्म रहेकी सुजता टप ४ मा भने समावेश हुन सकिनन् ।

'फाटेको जुत्ता'मा सौगात भन्दै छन् प्रियंकासँग ‘आई एम सरी…’

चलचित्र फाटेको जुत्ताको पहिलो गीत सार्वजनिक भएको छ । सरि बोल रहेको गीतमा प्रभाष मल्लिकले स्वर दिएका छन् । गीतमा गायक मल्लिकको शब्द तथा संगीत रहेको छ । कात्तिक १७ गते प्रदर्शन हुन लागेको फाटेको जुत्ताको पहिलो गीतमा चलचित्रको मुख्य कलाकार सौगात मल्ल र प्रियंका कार्कीको मुख्य भुमिका रहेको छ  ।

बाढीपीडितलाई निर्माता संघको राहत

चलचित्र निर्माता संघले बाढीपीडितलाई राहत बाँडेको छ । संघले सर्लाहीका ६० भन्दा बढी बाढीपीडितलाई राहत बाँडेको हो । संघका उपाध्यक्ष माधव वाग्लेको नेतृत्वमा गएको टोलीले सर्लाहीका हरिवन, अत्रौली, रञ्जितपुर, जरुवा पानी, गोल्हा, लालबन्दी आादि स्थानका पीडितलाई खाद्यान्न तथा अन्य सामाग्री वितरण गरेको थियो ।

अनमोलको 'कृ'को बाहिरियो भित्री तस्बिरहरु, हेर्नुस यसरी हुदैँ सुटिङ(फोटो फिचर)

पछिल्लो समय नायक अनमोल केसी अभिनित चलचित्र कृको चर्चा नेपाली चलचित्र क्षेत्रमा निकै छ ।यो बर्षको प्रतिक्षित चलचित्र बनेको कृको केही प्रतिसत छायाँकन सकिसकेको छ ।

अमेरिकामा हुने नेम्पा अवार्डको मनोनयन, दयाहाङ्ग, सौगात र बिपिनमा को उत्कृष्ट ?

अमेरिकाको टेक्सासको डालसमा आयोजना हुन लागेको नेम्पा फिल्म अवार्डको मनोनय सार्वजानिक भएको छ । नेपाली चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको लागी नेपाली चलचित्र संघले अवार्डको आयोजना गरेको हो । डि ए बि एस इन्टरटेन्टमेन्ट टेक्सास, डालससंगको सहकार्यमा यही २०१७ सेप्टेम्बर १७ तारिखमा अवार्ड हुने भएको छ ।