2083 अश्विन 13, मंगलबार

‘समर लभ’मा नम्रता अनुबन्धित , तर कुन भुमिकामा ? 

गत बर्षको सुपरहिट चलचित्र ‘छक्का पन्जा’मा बिष्णुको भुमिकामा देखिएकी नायिका नम्रता सापकोटा चलचित्र ‘समर लभ’मा अनुबन्धित भएकी छिन् । सुविन भट्टराइको चर्चित उपन्यास समर लभबाट बन्न लागेको चलचित्रमा नम्रता तय भएकी हुन् ।

पोखरामा देखियो आना र आशिरमानको क्रेज

मोफसलको दौडमा रहेको चलचित्र ‘ग्याङस्टार ब्लुज’ले पोखरामा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ ।  शनिवार र आइतबार पोखराका विभिन्न ठाउँमा ‘स्ट्रिट कन्सर्ट’ सहित प्रचारात्मक कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै चलचित्र युनिटले पोखराको ट्रेड मलमा शनिवार साँझमा कार्यक्रम आयोजना गरेको थियो ।

धुव्र र रजनी ‘उल्झन’मा, तर के को ? 

नेपाली कथानक चलचित्र ‘उल्झन’को शुभ मुर्हत समारोह सम्पन्न भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको शुभ मुर्हत गरिएको हो । विदेशिएको एक युवकले विदेशमा रहन्दा भोग्नु परेको दुःख र स्वदेश फर्कदाको वातारणनै चलचित्रको मुख्य कथावस्तु रहेको छ ।

अशिष्मा र मलिना सहित ‘संरक्षण’ टिमको देश दौडाहा

छिल्लो समयमा प्राय  नेपाली चलचित्रहरु प्रमोसन गर्नेलाई मोफसल पुग्ने गरेका छन् । यसैक्रममा साउन २७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘संरक्षण’ले मोफसलको यात्रा सुरु गरेको छ । पुर्वको बिर्तामोडबाट सुरु गरेको मोफसल दौडाह दमक, धरान, जनकपुर, बिरगंज, हेटौडा, पोखरा, बुटवल हुँदै नारायणगढ प्रिमियर सो गरेर स

पूजा शर्मा भन्छिन्, 'म यस्तो गीत गाउँछु’ ले सात करोड कमायो, तर सिक्वेल बनाउँदिन'

चलचित्र 'थ्रि लभरर्स' बाट सिने नगरीमा डेव्यु गरेकी नायिका हुन् पूजा शर्मा । उनले पहिलो चलचित्रमा अभिनेत्री प्रियंका कार्कीसँग देखिएकी थिइन् ।  सह अभिनेत्रीको भूमिकामा खेलेकी पूजाले चलचित्रमा अाउनु  अघि गायक सुगम पोखरेलको चर्चित गीत पाठशालामा अभिनय गरिसकेकी थिइन् । गीत चर्चित भएसँगै पूजाकाे पनि चर्चा

चलचित्र ‘हुर्रे’को औपचारिक घोषणा , को को छन् कलाकार ? 

नेपाली चलचित्र ‘हुर्रे’ बन्ने भएको छ । यम थापाका लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रमा केकी अधिकारी, अनुपविक्रम शाही, राजाराम पौडेल, विजय बराल , अंकित खड्का लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरि चलचित्रको निर्माण घोषणा गरिएको हो ।

दिपाश्री निरौलाले सार्वजनिक गरिन् ‘छक्का पञ्जा २’को पोस्टर 

अघिल्लो बर्षको सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को सिक्वेल रहेको ‘छक्का पञ्जा २’को पोस्टर सार्वजनिक भएको छ । मित्रता दिवसको अवसर पारेर चलचित्रकी निर्देशक दिपाश्री निरौलाले फेसबुक मार्फत चलचित्रको पोस्टर सार्वजनिक गरेकी हुन् ।

दर्शक झुक्क्याउने निर्माता र झुक्किने दर्शक, गल्ति कसको?

माथि उल्लिखित हरफहरु चलचित्र ‘प्रेमगित–२’ पहिलो दिन पहिलो सो हेरी सकेपछी फेसबुकमा मैले पोस्ट गरेको हरफहरु हुन् । ‘प्रेमगित–२’ लाई लिएर मेरो छोटोमिठो निष्कर्ष पनि यहिनै हो । चलचित्र प्रदर्शनमा आएको एक साता नाघि सकेको छ र निर्माण पक्षलाई विश्वास गर्ने हो भने चलचित्र सुपरहिट समेत भई सकेको छ । यति बेला

बलिउड अभिनेता सुनिल शेट्टी नेपालमा, सुटुक्क पुगे चन्द्रागिरी 

बलिउड अभिनेता सुनिल सेट्टी नेपाल आइपुगेका छन् । उनी शुक्रबार गुपचुप रुपमा चन्द्रागिरी पु्गेका थिए ।

सक्कियो उल्सन श्रेष्ठको नेपाल आइडल यात्रा, टप ८ बाट आउट

नेपाल आइडलको टप ८ प्रतिस्प्रर्धाबाट उल्सन श्रेष्ठ बाहिरिएका छन् । बटम तिनमा पुगेका उल्सन सबै भन्दा कम भोट ल्याएर बाहिरिएका हुन् ।