कलाकारको लागी अवार्ड एउटा चाडको रूपमा मानिन्छ । अवार्ड समारोहको लागी कलाकारहरू झकिझकाउ भएर पुग्छन् । 

अवार्डमा कलाकारको फेसन (फोटो फिचर)

 तर, पछिल्लो समय आयोजना हुने अवार्डको सङख्या बढ्ता पनि अवार्डमा उपस्थितहुने कलाकारको सङख्या भने घट्दो छ । यसैबिच मङ्गलवार काठमाडौँको आर्मी अफिसर क्लबमा दर्जन बढी कलाकारको उपस्थितमा भव्यरुपमा कामना चलचित्र अवार्ड सम्पन्न भयो ।

अवार्डमा कलाकारको फेसन (फोटो फिचर) अवार्डमा कलाकारको फेसन (फोटो फिचर)

चिसो मौसमको अवार्डमा अभिनेत्रीहरू निकै हट भनेर उपस्थित भएका थिए । कार्यक्रममा अभिनेत्री गौरी मल्ल, करिष्मा मानन्धर, दिपाश्री निरौला, प्रियंका कार्की, श्वेता खड्का, आँचल शर्मा , निता ढुङगाना, केकी अधिकार ,

अवार्डमा कलाकारको फेसन (फोटो फिचर) अवार्डमा कलाकारको फेसन (फोटो फिचर)

त्यस्तै अभिनेतामा सुनिल थापा, पल शाह, आमेश भण्डारी, आयुष्मान जोशी, आर्यन अधिकारी लगायत दर्जन बढी कलाकारहरू उपस्थित भएका थिए ।

अवार्डमा कलाकारको फेसन (फोटो फिचर) अवार्डमा कलाकारको फेसन (फोटो फिचर) अवार्डमा कलाकारको फेसन (फोटो फिचर) अवार्डमा कलाकारको फेसन (फोटो फिचर) अवार्डमा कलाकारको फेसन (फोटो फिचर) अवार्डमा कलाकारको फेसन (फोटो फिचर)