2081 बैशाख 16, आईतबार

'दबंग ३'को प्रोमो रिलिज: सलमान पुन चुलबुल पाण्डे अवतारमा(भिडियो)

दबंग स्टाईलाका फ्यानहरूलाई खुसीको खबर दिँदै सलमानले नयाँ वर्षको अवसरमा ‘दबंग ३’ रिलिज गर्ने भएका छन् ।

‘मर्दानी’मा पुलिस अफिसर बनेकी रानी

लचित्रकी लिड अभिनेत्री रानी मुखर्जिकै मुख्य भूमिकामा यसको सिक्वेल निर्माण भएको छ । सिक्वेलमा अभिनेता चंकी पाण्डेका भतिजा आहान पाण्डेसँग रानी देखिनेछिन् ।

अलि अब्बसको चलचित्र ‘खाली पिली’मा ईशान र अनन्या

निर्देशक अलि अब्बस जफरले निर्माण गर्न लागेको चलचित्र ‘खाली पिली’मा बलिउड नायक ईशान खट्टर र नायिका अनन्या पाण्डे एकसाथ देखिने भएका छन् ।

पुनर्जन्मको कथा बोकेको ‘हाउसफुल ४’ ट्रेलर रिलिज (भिडियो)

बलिउडको हिट सिरिज मध्यको एक ‘हाउसफुल’को चौथो सिरिजको ट्रेलर सार्वजनिक भएको छ । फरहाद समजीले निर्देशन गरेका हुन् ।

रानु मण्डलको वायोपिकमा रेल्वे स्टेसनदेखि बलिउडको यात्रा

फिल्ममेकर ऋषिकेश मण्डलले उनको जीवनीमा फिल्म बनाउने तयारी थालेका छन् र रानुको बायोपिकका लागि साउथकी चर्चित अभिनेत्री सुदीप्ता चक्रवर्तीलाई अप्रोच गरिएको खुलेको छ ।

सलमान खानलाई ज्यान मार्ने धम्की

बलिउड सुपरस्टार सलमानलाई ‘स्टुडेन्ट अर्गनाइजेसन अफ पंजाब युनिभर्सिटी (सोपू)’ नामको समूहबाट धम्की आएको छ ।

आयुष्मानको 'ड्रिम गर्ल' सय करोड क्लबमा दर्ता

उनी अभिनीत चलचित्र 'ड्रिम गर्ल'ले निकै राम्रो व्यापार गरिरहेको छ भने दर्शकको तारिफ पनि उसै गरी पाइरहेको छ । आयुष्मानको अभिनय र उनको चलचित्र प्रतिको लगाव र विश्वास पर्दामा हेर्दा दर्शकले समय बितेको पत्तो पाउँदैनन् ।

'किक २' मा ज्याकलिनसँग रोमान्स गर्दै सलमान

बलिउड अभिनेता सलमान खानको सफल चलचित्र 'किक' को दोस्रो पार्ट बन्ने भएको छ ।

सैफको अघोरी अवतार: ‘लाल कप्तान’ ट्रेलर रिलिज(भिडियो)

बलिउड अभिनेता सैफ अलि खान अभिनीत चलचित्र ‘लाल कप्तान’को ट्रेलर सार्वजनिक भएको छ ।

पहिलो कामले जोडेको मित्रता: मनिषा र ज्याकीको सहकार्य 'प्रस्थानम'

पछिल्लो समय बलिउड अभिनेत्री मनिषा कोइराला एक पछि अर्को गर्दै चलचित्रमा देखिन थालेकी छिन् । उनी अभिनीत चलचित्र ‘प्रस्थानम' गत शुक्रवारदेखि प्रदर्शनमा आएको छ ।